• pradeshpoint
  • Pradeshpoint
Thursday, December 11, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

समाजवादी प्रेस संगठन सुनसरी कमिटी गठन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर २२ गते, १७:३४ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
समाजवादी प्रेस संगठन सुनसरी कमिटी गठन
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेकपा एकिकृत समाजवादी पार्टी निकट पत्रकारहरुको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन गरेको छ । पार्टीका उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाको प्रमुख आतिथ्यमा इटहरीमा भएको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो । मंगलबारबाट इटहरीमा पार्टीको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको दोस्रो दिन पत्रकार प्रेम बास्तोलाको अध्यक्षतामा २३ सदस्यीय समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो ।
कमिटीको उपाध्यक्ष पप्पु यादव, प्रकाश बन्जरा र सचिन राई चयन भएका छन् । त्यस्तै सचिवमा शिशिर भट्टराई, सह सचिवमा मुस्ताक आलम र कोषाध्यक्षमा रंगिता गजमेर चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा रिकेश विश्वकर्मा, प्रकाश चन्द्रवंशी, लुकमान अन्सारी, सरिता प्रधान, आशिष काफ्ले, योगराज ओझा, पुनम विक, विवश लामगादे,अम्बिका दर्नाल,पावेल दियाली जुली शाहशंकर लगायत रहेका छन् ।
भेलामा पार्टीका प्रचार विभागका केन्द्रिय सदस्य अशेष घिमिरे, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य कौशल चेम्जोंग,आनन्द श्रेष्ठ, पीवी दिलायली , पार्टीका खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा सुनसरी जिल्लाका सह इन्चार्ज केशबकुमार बिष्ट, जिल्ला अध्यक्ष गोविन्द निरौंला, जिल्ला उप सचिव राजेश भण्डारी, पार्टीका जिल्ला प्रचार विभाग प्रमुख राजेन्द्र पोख्रेल लगायतको सहभागीता रहेको थियो ।
भेलामा समाजवादी प्रेस संगठन नेपालका प्रदेश इन्र्चाज तीर्थ सिग्देलले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरीमा आवद्ध भएका पत्रकारहरुको नाम र जिम्मेवारी बाँडफाँडका बिषयमा माइनोट पढेर सुनाएका थिए ।
समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोख्रेललको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख खतिवडाले नव गठित कमिटिका सबै पदाधिकारीहरुलाई अबिर टिका लगाई बधाई दिएका थिए । उनले निर्वाचित सबै पदाधिकारीहरुलाई प्रेस संगठनको विद्यान अनुसार सपथग्रहण गराएका थिए ।उनले समाजवादी प्रेश संगठनको जिल्ला कमिटिलाई पूर्णता दिने जिल्ला नेपालभरी सुनसरी जिल्ला पहिलो भएको बताए । अब तोकिएको समय भित्र देश अन्य जिल्लामा पनि प्रेस संगठनको जिल्ला कमिटिले पूर्णता पाईसक्ने बताए । कार्यक्रमको संचालन समाजवादी प्रेस संगठनका प्रदेश १ सचिव भोला श्रेष्ठले गरेका थिए ।

Tags: समाजवादी प्रेस संगठनसुनसरी कमिटी गठन

Related Posts

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
FEATURE

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा
FEATURE

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
0

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सुनसरी–२ ले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूची...

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist