मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गए राति करिब ८ :४५ बजे उक्त घट्ना भएकाे टीकापुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनु भएकाे छ । ट्याक्टर प्रहरीकाे नियन्त्रण रहेकाे छ भने चालक फरार रहेकाेले चालककाे खाेजि भईरहेकाे जनाएको छ ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुर बस्ने २७ वर्षीय अमर चौधरीको मृत्यु भएको हो । टिकापुर नगरपालिका १ वनगाउँमा से १ त २१७० नम्बरको ट्याक्टरबाट खसेर चौधरी घाइते भएका थिए । उनको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...










Discussion about this post