• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहमा सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन ५ गते, १९:४५ बजे प्रकाशित
in FEATURE, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
भोक्राहा नरसिंहमा सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया सम्पन्न
74
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित आप्रवासन सम्बन्धि स्थानीय जनप्रतिनिधहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष महेन्द्र प्रसाद यादवको प्रमुख आथितिमा स्थानीय जनप्रतिनिधहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सो अन्तरक्रिया कार्यक्रममा नेपालमा रोजगारी नपाएर रोजगारीको खोजीमा बैदेशिक रोजगारीमा जाने युवाहरुको क्रम बढ्दैँ गएपछि उनीहरुको सुरक्षाको सुरक्षाको सबाल सहित स्थानीय जनप्रतिनिधहरुलाई अन्तरक्रिया कार्यक्रम जानकारी दिइएको सामी परियोजनाका सुनसरी जिल्ला कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।

जिल्ला कार्यक्रम संयोजक भट्टराईका अनुसार नेपालबाट बैदेशिक रोजगारीमा गएका कामदारहरुको बिदेशमा गएर अलपत्र परेका नेपाली कामदारको अवस्थाको विषयमा सुरक्षित आप्रवास (सामी) परियोजनाले भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरुलाई अन्तक्रिया कार्यक्रममा जानकारी दिएको बताए ।
उनले आम नागरिकलाई बैदेशिक रोजगारीमा जानूपर्ने नेपाली नागरिकको वाध्यता सरकारले बैदेशिक रोजगारमा लागु गरेको नीति बैदेशिक रोजगार विभाग बैदेशिक रोजगार प्रर्वद्धन बोर्डको नीति एवम् कार्यन्वयनको विषयमा समेत प्रष्ट पारेको बताए ।
यता नेपालबाट जतिपनि कामदार बिदेश जान्छन् उनिहरु खाडी मुलुकमा भोकभोकै दिनरात अलपत्र पर्दा बिदेश जाने जनताको सवालमा राम्रो नीति नियम नबन्दा बैदेशिक रोजगारमा गएका नेपाली थप पीडामा पर्ने गरेको जिल्ला कार्यक्रम अधिकृत देवनारायण चौधरीले बताए ।
सरकारले जति नीति बनाए पनि हजारौँ खाडि मुलुक पसेका नेपाली दाजुभाई दिदीबहिनीको समस्या अझै उस्तै देखिएको छ ।
उनले भने ‘खाडी मुलुकमा रोजगारमा गएको कामदारले नेपालमा मेनपावर कम्पनीले भने भन्दा फरक काम गर्नु पर्छ । कतिपय कम्पनीले राम्रो काम पर्छ भन्दै मोटो रकम असुलेर अलपत्र परिदिएका छन् ।’ बैदेशिक रोजगारीमा जुनसुकै देश जानु अगाडि सबै कानुनी बाटो कामकार्य अपनाउनु पर्नेमा सुझाव दिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कार्यक्रम अधिकृत चौधरीले भने सामुदायीक विकास संस्था सिडियो सुनसरी सहकार्यमा इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका सञ्चालित सुरक्षित आप्रवासन सामी परियोजनाले बैदेशिक रोजगारमा जाने सबै नागरिकलाई सकेसम्म विदेश नगइ स्वेदेशमै आत्मनिर्भर बन्न सल्लाह दिने गरेको बताए ।
त्यस्तै सामी परियोजनाले विदेश जान खोज्नेलाई बैदेशिक रोजगार सम्बन्धी विभिन्न सीपमुलक तालिम दिने गरेको जानकारी समेत स्थानीय जनप्रतिनिधिहरुलाई अन्तरक्रिया जानकारी गराएका छन् । उनले भने– सामी परियोजनाले वैदेशिक रोजगारमा जाँदा कानुनी समस्यामा परेकालाई कानुनी सेवा सूचनाको पहुँच सामीले दिने तालिममा दक्ष गराउने कार्यमा सहयोग समेत गर्दै आएको बताए ।
उता कार्यक्रममा प्रमुख अथिति एंव गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले भने स्वदेशमा नै रोजगारी , बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर मात्र विदेश जानका लागि पहल आवश्यक रहेको बताए ।

Tags: अन्तरक्रिया सम्पन्नभोक्राहा नरसिंहमासम्बन्धीसुरक्षित आप्रवासन

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist