• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कांग्रेसलाई गडबड, जसपा नेपालको पत्ता साफ ,नेकपा एमालेको चोखिया दाउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन १४ गते, २०:२१ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
कांग्रेसलाई गडबड, जसपा नेपालको पत्ता साफ ,नेकपा एमालेको चोखिया दाउ
76
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ मा नेपाली कांग्रेसले पार्टी प्रवेश कार्यक्रम राख्न गडबड गरेका कारण केही असन्तुष्ट व्यक्तिहरुले नेकपा एमालेको चोखिया दाउमा परेका छन् ।
२०५४ साल देखी नेपाली कांग्रेसको सकृय राजनीतिमा लागेकोे प्रतिष्ठित निर्माण व्यावसायी तथा समाजसेवी युवा नेता विनित यादवसँगै विभिन्न पार्टीका दर्जन भन्दाबढी नेता तथा कार्यक्रर्ताहरुले नेकपा एमालेको चोखिया दाउमा परेर प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको कुटिचाल राजनीतिका कारण भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा पार्टी प्रवेश कार्यक्रम राख्न गडबड हुने गरेको एक कांग्रेसी नेताले बताए ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा नेपाली कांग्रेसका नेता तथा कार्यकैर्ता दुई वटा कित्तामा उभिएका कारण कमजोर बन्दै गएकाले नेकपा एमाले चोखिया दाउमा पार्टी प्रवेश गराएको एक नेताले जानकारी दिए ।
नेकपा एमालेको चोखिया दाउका कारण भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा नेपाली कांग्रेस पार्टीको नेता तथा कार्यक्रतामा गडबड भएसँगै, जसपा नेपालको पत्ता साफ भएको जस्ता अनुभव स्थानीयहरुले गर्न थालेका छन् ।
स्थानीयहरुले दिएको जानकारी अनुसार भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ नेपाली कांग्रेस र जसपा नेपालको गढ मानिने वडा भएपनि सो वडामा नेकपा एमाले पछिल्लो समय आफ्नो सकृयता बढाएपछि विभिन्न पार्टीको नेता तथा कार्यक्रताहरुलाई तनाव समेत बढेका छन् ।


शनिबार भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ नरसिंहमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तत्कालीन प्रदेश नं.१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एंव नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज कुसियैतले नेपाली कांग्रेस र जसपा पार्टी छोडेर आउँनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन मन्त्रि कुसियैतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुँने बताए ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । उनले यस भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ जस्तै प्रदेश भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन ः नेतृत्वमा आउँने उद्घोष गरे ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य पोष्ट कुमार नेपाल, १ नं.प्रदेश कमिटी सदस्य रामप्रसाद मेहता, जिल्ला सचिव पर्शुराम यादव, जिल्ला सदस्यहरु इन्द्र पोखरेल, सरोज बराल, रमेश प्रसाद यादव, बाबुराम साह, दिल्ली विष्ट, नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष रामकुमार मेहता, भोक्राहा नरसिंह गाउँ कमिटी सचिव हात्तिम अंसारी, पुनम साह, अन्जनी पोखरेल, बसरुद्धिन मंसुरी, बसिरमुद्धिन मंसुरी, मनोज मेहता, दिपक यादव, संजय केडी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

Tags: कांग्रेसलाई गडबडजसपा नेपालको पत्ता साफनेकपा एमालेको चोखिया दाउ

Related Posts

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु
FEATURE

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
0

इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका...

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल
FEATURE

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
0

इनरुवा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङसहित देशभरका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द गरिने भएको छ। सुरक्षा जोखिमलाई न्यूनिकरण...

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist