• pradeshpoint
  • Pradeshpoint
Thursday, December 11, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

खेसारीलाल यादवमाथि सुनसरी पछि राैतहटमा पुनः ढुङ्गा प्रहार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन १८ गते, १:५९ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
खेसारीलाल यादवमाथि सुनसरी पछि राैतहटमा पुनः ढुङ्गा प्रहार
224
SHARES
Share on FacebookShare on Twitter

वीरगञ्ज। भोजपुरी कलाकार खेसारीलाल यादवमाथि रौतहटमा पुनः ढुङ्गा प्रहार भएको छ । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ५ पतौरास्थित महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजित मधानी महायज्ञमा प्रस्तुती दिन आएका कलाकार यादवमाथि ढुङ्गा प्रहार भएको हो ।

उनले गीत गाएर प्रस्तुती दिने क्रममा ढुङ्गा प्रहार भएपछि गाउँदै गरेको गीत रोकेर उनले सम्झाएका थिए । यादवले भने, ‘एकछिन शान्त भएर बस्न सक्नुहुँदैन ?’ यसअघि सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा पनि उनको सवारी आगजनी गरिएको थियो । आफ्नै छोरा जस्तै माया गर्ने दर्शक श्रोताहरुको मायाका कारण आफुले दोस्रो पटक आँट गरेर कार्यक्रममा उपस्थित भएको बताउँदै कलाकार यादवले १/२  जनाको उच्छृङ्खल गतिविधिका कारण पुरा नेपाल देश नै बदनाम हुन सक्ने बताए ।

उनी भन्छन्, ‘पहिलो पटकको त्यति ठूलो घटनापछि पनि म पुनः आएको छु । मलाई माया गर्नुको सट्ट ढुङ्गा÷ईट्टा प्रहार  गर्नुहुन्छ ।’ १ दिनमा ५ करोड दर्शक÷श्रोताहरुले युट्युबसहितका विभिन्न माध्यमबाट हेर्ने भएकाले यसले  गर्दा तपाई र तपाईको समाज नै खराब हुने यादवको भनाई छ ।

Tags: खेसारीलाल यादवमाथिराैतहटमा पुनः ढुङ्गा प्रहारसुनसरी पछि

Related Posts

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
FEATURE

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा
FEATURE

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
0

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सुनसरी–२ ले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूची...

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist