• pradeshpoint
  • Pradeshpoint
Sunday, December 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन १९ गते, २१:५४ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–१ को साधारणसभाका प्रमुख अतिथी एंव साना किसान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय इटहरीका प्रवन्धक दिपकराज पाण्डेले सहुलियत दरका ऋण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेले सो सहकारीलाई सहुलियत दरका ऋण सहित बिभिन्न तालिम तथा अभिुमुखिकरण कार्यक्रम मार्फत सक्षम बनाउने कार्यमा साना किसान लघुवित हरदम तयार रहेको बताए ।
लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंहका आवद्ध भएका व्यक्तिहरुलाई सक्षम बनाउने कार्यलाई बिशेष प्राथमिकता दिई अघि बिभिन्न कार्यक्रम दिने समेत उनले प्रतिवद्धता व्यक्त गरे । साना किसान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालयमा लालीगुराँस साना किसान कृषि सहकारीलाई अवद्धता गराई यस आर्थिक वर्षमा सहकारीको विकासका लागि सहयोग गर्ने समेत उनले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकामा लालीगुराँसलाई नमुना बनाउन सबैको सक्रियता आवश्यक रहेको उनले बताउँदै कम समयमा सहकारी फड्को मारेको हुनाले आगामी दिनमा अनुगमन, निरीक्षण र पुर्ण सहभागिताले मात्र नमुना सहकारी बनाउन सकिने उनको तर्क थियो ।

लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–१ का प्रवन्धक चन्देश्वर मेहताले वार्षिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै प्रवन्धक मेहताले सहकारीमा आवद्ध रहेका सेयर धनी, बचत कर्ता लगायतकाहरुको भुमिका अपरिहार्य रहन सकेमात्र सहकारीको विकाससँगै उन्नति र प्रगति हुने बताए ।

त्यसैगरी सञ्चालन समितिको सदस्य एंव ऋण उपसमितिका सदस्य प्रकाश कार्कीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सो दोश्रो वार्षिक साधारण सभामा भोक्राहा नरसिंह अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, भोक्राहा नरसिंह गापाको पुर्व सहकारी शाखामा प्रमुख श्याम प्रसाद दाहाल लगायतकालाई सम्मन पत्र सहित उनीहरुलाई खादा लगाएर सम्मान गरिएको हो ।

कार्यक्रममा भोक्राहा नरसिंह गा.पा.सहकारी शाखा प्रमुख सिताराम मेहताले सहकारी संस्थाको सुदृढिकरणमा जोड दिदै स्थानिय सहकारी ऐनमा भएका नीति नियमको पालना गरी पालिकामा नमुना सहकारी बनाउन आवश्यक रहेको बताए ।
लालीगुराँस लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–१ का अध्यक्ष हिरालाल मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो सहकारीको दोस्रो वार्षिक साधारण सभाका प्रमुख अतिथि दिपक राज पाण्डे, विशिष्ट अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहाल, भोक्राहा नरसिंह नेकपा एमालेका अध्यक्ष रामकुमार मेहता, शिक्षक तथा समाजसेवी उमेश मेहता लगायतकाले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम दिप नारायण मेहताले संचालन गरेका थिए ।

Tags: कृषि सहकारी संस्था लिमिटेडलालीगुराँससाधारण सभा सम्पन्नसाना किसान

Related Posts

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा
FEATURE

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
0

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल तय गर्ने तयारी भएको छ। मतदाताको...

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी
FEATURE

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
0

सुनसरी । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको विषयमा छिट्टै नीति टुङ्गोमा पुग्ने बताएका...

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist