• pradeshpoint
  • Pradeshpoint
Sunday, December 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

७ वर्षीय बालीका बलात्कृत

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २२ गते, २२:२४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
७ वर्षीय बालीका बलात्कृत
90
SHARES
Share on FacebookShare on Twitter
इटहरी / सुनसरीको रामधुनी नगरपालिका ३ कि ७ वर्षीय बालीका बलात्कृत भएकी छिन् । छिमेकीको घरमा मोबाइल चलाउने जाने गरेकी उनलाई सोही घरका युवाले बलात्कार गरेका हुन् ।
ललाईफकाई  छिमेकी विश्वमणि आचार्यले बलात्कार गरेको पीडित बालीकाको भनाई छ । “चकलेट दिन्छु । पैसा दिन्छु भन्दै गर्नुभयो, मैले धेरै कराएँ, जति ऐया भन्छु त्यति सारो मुख थुनेर गर्नुभयो । अनि अरूलाई भनीस भने मार्दिन्छु भन्नु भएको छ । पसलमा एक चोटि अनि दादाकै कोठामा एकचोटी गर्नुभयो” उनले भनिन्।
छिमेकी दाईबाट बलात्कृत भएका बालीका अहिले पनि झस्किन्छिन् । “मलाई मार्दिन्छु भनेको छ” भन्दै चिच्याउँछिन् उनी । दुई पटक सम्म बलात्कृत भएर पनि कसैलाई भन्न नसकेकी उनले सुरुमा आफ्नै दाइलाई सुनाएकी हुन् ।
दिशापिशाव गर्दा पोल्ने र रगत बग्ने समस्या देखिएपछि आमाले उनको उपचार गरिन् । केही समस्या भएको होला भनेर आमाले पनि वास्ता गरिनन् । बालीकाले पनि भनिनन् । स्थानीय मेडिकलमा औषधी खाएपछि उनको शरीरको घाउ निको भयो । तर मनको घाउ भने झनै बल्झिँदै गएको छ ।
पुषको दोस्रो साता भएको बलात्कारको घटना भर्खरै मात्र बाहिर आएको हो । माघ २८ गते घटनाबारे जानकारी पाएका बालीकाकी आमाले २९ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
बालीकाका बा लामो समय देखी बिरामी रहेका कारण घटनाबारे कसैले जानकारी नगराएको परिवारको भनाई छ । तर गाउँभरि हल्ला फैलिएपछि उनले थाहा पाएको हुनसक्ने उनीहरूको अनुमान छ ।
उपचारको क्रममा विराटनगर गएर फर्कने क्रममा उनी इटहरी ३ स्थित दिदीको घरमा पुगेका थिए । सहोदर दाइसँग दिदीको घर पुगेका उनले राती नजिकै रहेको काका काकीको घरमा जाने जिद्दी गरे । राती १ बजेसम्म बाहिर भित्र गरिरहेका थिए । सँगै सुतेका उनका दाइले सबै कुरा चाल पाइरहेका थिए । अन्तिम पटक उनी ट्वाइलेट जाने सङ्केत गर्दै ओछ्यानबाट निस्किए । तर लामो समय नआएपछि दाइले खोज्न थाले । बाहिर भित्र नभेटिएपछि माथिल्लो तल्लामा पुग्दा उनी झुन्डिएको अवस्थामा भेटिए । रातको समयमा दाजु चिच्याए । बिरामी श्रीमान्को आत्महत्याले बालीकाकी आमा झनै विछीप्त भइन् । परिवारमा ठुलो बज्रपात परेको छ ।
भाइको उपचारमा खटिएका दाजु अहिले किरियामा बसेका छन् । घरको ऋण, छोरीको बलात्कार र श्रीमान्को मृत्युले विछीप्त छिन् बालीकाकी आमा । सधैँ मिलेर बसेका छिमेकमै अपराधी जन्मिएपछि उनी झनै पिरोलिएकी छिन् । ऐचोपैचो र अर्मपर्म चल्ने छिमेकी दुस्मन भएका छन् । अत्यन्तै सहयोगी दुई परिवार बिचको सम्बन्ध पीडित र पिडकमा परिणत भएको छ ।
उजुरी परेपछि विश्वमणि आफै फाल्गुन २० गते इलाका प्रहरी कार्यालय पकली पुगे । २० गते शनिवार परेकाले एक रात थुनामै रहेका उनलाई आइतबार प्रहरीले म्याद थपको लागी जिल्ला अदालत इनरुवा पुर्‍यायो । प्रहरी कार्यालय प्रमुख प्रकाश श्रेष्ठका अनुसार ७ दिनको म्याद थप भएको र थप अनुसन्धान भइरहेको छ ।
Tags: ७ वर्षीयबालीका बलात्कृत

Related Posts

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा
FEATURE

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
0

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल तय गर्ने तयारी भएको छ। मतदाताको...

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी
FEATURE

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
0

सुनसरी । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको विषयमा छिट्टै नीति टुङ्गोमा पुग्ने बताएका...

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist