• pradeshpoint
  • Pradeshpoint
Sunday, January 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

स्थानीय तह निर्वाचनमा उम्मेदवारको योग्यता र छनौटको तरिका टुंगो लगाइयो

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन ३० गते, २२:१४ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
स्थानीय तह निर्वाचनमा उम्मेदवारको योग्यता र छनौटको तरिका टुंगो लगाइयो
34
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवारको योग्यता र छनौटको तरिका टुंगो लगाएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका अनुसार जुन पदमा उम्मेदवारी दिने हो, सो तहको पार्टी समितिले सम्भावित तीन जनासम्मको नाम सिफारिस गर्नुपर्ने छ ।

सिफारिस गरिएका नाममा सम्बन्धित आफ्नो समितिमा छलफल गरी निर्णय गर्नुपर्ने छ । छलफलमा निष्कर्ष ननिस्किए एक तह माथिल्लो समितिमा निर्णयार्थ पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

त्यसरी पठाइएका सिफारिस उपर माथिल्लो समितिले सम्बन्धित स्तरको गाउँ, नगर र वडाको वस्तुस्थिति, उम्मेदवारको अवस्था, पार्टीको अवस्था र अन्य प्रतिस्पर्धी दलको अवस्थाको मूल्यांकन गरी उम्मेदवारको छनोट गर्नुपर्ने विधि बनाइएको छ ।

गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, नगर र उपमहानगरका प्रमुख/उपप्रमुख पदको उम्मेदवारी सोही स्तरको पार्टी कमिटीले छनोट गर्ने छ । त्यहाँ छलफल गर्दा निष्कर्ष ननिस्किए जिल्ला समव्य समितिमा पठाउनु पर्ने छ ।

त्यहाँ पनि टुंगो नलागेमा प्रदेशको कार्यकारिणी समितिले टुंगो लगाउने निर्देशिकामा उल्लेख छ । उम्मेदवार टुंगो लगाउने प्रदेश कार्यकारिणी समितिको बैठकमा राष्ट्रिय समितिका अध्यक्ष समेत रहने व्यवस्था छ ।

समन्वय गर्नुपर्ने

महानगरपालिकाको उम्मेदवारको छनोट भने केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीबाट हुने जसपाको निर्वाचन निर्देशिकामा उल्लेख छ ।

वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवारी भने प्रारम्भिक समिति, सम्बन्धित गाउँ, नगरपालिकाले टुंगो लगाउन सक्ने छ । त्यहाँ नटुंगिएमा जिल्ला समन्वय समितिले टुंगो लगाउने छ ।

महानगरपालिकाको प्रमुख/उपप्रमुख पदको उम्मेदवारी छनौटको प्रश्न अति जटिल बनेर प्रदेशले टुंगो लगाउन नसकेमा अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीलाई हुने छ ।

पदाधिकारी तहबाट निर्णय गर्दा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुसँग समन्वय गर्नुपर्ने विधि बनाइएको छ ।

गाउँ, नगरपालिकाका अध्यक्ष/प्रमुखको उम्मेदवार र उक्त गाउँ नगरपालिका समावेश भएको प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा जितेका वा गत निर्वाचनका पार्टीका उम्मेदवार भएकाहरुसँग समन्वय गर्नुपर्ने जसपाले जनाएको छ ।

उम्मेदवारको योग्यता सम्बन्धी मापदण्ड

जसपाले उम्मेदवारको योग्यता सम्बन्धी सातबुँदे मापदण्डसमेत तोकेको छ । उम्मेदवार पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकत्वलाई आत्मसाथ गर्ने हुनुपर्ने छ ।

Tags: उम्मेदवारको योग्यता र छनौटतरिका टुंगोस्थानीय तह निर्वाचनमा

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist