शुभ नारायण यादव / सप्तरी।
पछिल्लोपटक स्थानीय तहकाे चुनावकाे मिति नजिकिँदै जादा विभिन्न पार्टी प्रवेश गर्नेहरुकाे लहर शुरु भएको छ । साेहि क्रममा सप्तरीमा विभिन्न पार्टि परित्याग गरि लाेकतान्त्रिक पार्टि नेपालमा प्रवेश गर्नेहरुकाे लहरै शुरु भएको हाे । लोकतांत्रिक समाजवादी पार्टी नेपाल का केन्द्रीय नेता जय प्रकाश ठाकुर द्वारा सप्तरीको राजविराज नगरपालिका वडा नं-१३ का निर्वाचित कार्यपालिका सदस्य जय नारायण यादव लाई पार्टीको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएको छ। उक्त कार्यक्रममा लाेसपाका केन्द्रीय युवा नेता दिपेन्द्र चौधरीले अविर लगाई स्वागत गर्नु भएको थियो भने सो अवसरमा पार्टीका नेताहरू महेन्द्र खंग, सप्तरी जिल्ला सदस्य मो० सफिद महेन्द्र,वडा नेता रमेश सुतिहार ,ओम साह लगायतका उपस्थिति रहेको थियो। स्मरण रहोस यादव जसपा नेपाल परित्याग गरी लोसपा नेपाल प्रवेश गर्नु भएको हो। यस्तै पछिल्लोपटक स्थानीय तहकाे निर्वाचनको समय नजिकिदै गर्दा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुकाे सङ्ख्यामा बृद्धि भएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post