शुभ नारायण यादव/ सप्तरी । नेपाली कांग्रेस पार्टीको राजगढ गाउँपालिकाद्वारा हाेलि पर्वकाे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सप्तरीको राजगढ गाउँपालिका वडा न. -३ स्थित पार्टी कार्यालयमा होली पर्वको अवसरमा शुभकामना अादानप्रदान तथा बधाई समारोह सम्पन्न भएको हाे ।
सो पार्टीका राजगढ गाउँपालिकाका सभापति दिपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुद्वारा शुभकामना आदानप्रदान गर्नुका साथै सो पार्टीको१४ औं महाधिवेशनमा सप्तरी जिल्ला कार्य समितिको नव निर्वाचित उपसभापति रामप्रसाद मंडल तथा नव निर्वाचित सचिव प्रभु नारायण चौधरीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post