महेश सिंह /सिरहा । लैङ्गगिक हिंसा निवारण कोषद्वारा लहान नगरपालिकाको उप- मेयर सरियार चौधरीको संयोजकत्वमा १० जना हिंसा प्रभावित महिलाहरुलाई ब्यापार ब्यवसायी गर्न सहयोगको लागी पहिलो लटमा ५ जना र दोस्रो लटमा ५ जना गरी जम्मा १० जना महिलाहरुलाई प्रती ब्यक्ति १० हजारको दरले पीडितको नाउँमा आर्थिक सहयोग गरेका छन्।
लैङ्गिक हिंसा निवारण कोष कहिले न सकिने कोष हो उक्त कोष पुर्ण रूपमा सेवा प्रदायक रहेको गंगा अधिकारीले बताए ।कोषले हिंसा प्रभावित ब्यक्तिहरुको हक हितमा काम गर्ने गरेका महिला तथा बालबालिका जेष्ठ अपाङ्ग सखाको अधिकारीक ब्यक्ती अन्जना साहले जानकारी दिनुभयो।
Discussion about this post