शुभ नारायण यादव /सप्तरी । सप्तरीको तिलाठि काेइलाडि गाउपालिकालाइ भविष्यमा भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने बताएका छन । जनता समाजवादी पार्टिका गाउँपालिकाका भावि अध्यक्ष पदका उम्मेदवार समेत रहेका युवा नेता बिजय कुमार यादवले साे कुरा बताएका हुन । सन्चारकर्मिहरुसगकाे कुराकानीमा नेता यादवले आफ्नाे उम्मेदवारी किन भन्ने प्रश्नकाे जवाफ दिदे उनले आफु युवा भएकाले युवाहरुलाइ राेजगारिकाे सुनिश्चितता सगे गरिब ,दलित तथा विपन्नहरुलाइ अार्थिक सहयोगका साथे गाउपलिकालाइ भयरहित बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । नेता यादवले पछिल्लोपटक नेपालमे धेरै भ्रष्टाचार भएको गाउपालिका भनेर चिनिने यस तिलाठि काेइलाडि गाउपालिकालाइ अाफु बिजय भए पछि भयमुक्त र भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन । सरकारि जागिर समेत छाेडेर राजनितिकमा प्रवेश गरेका युवा नेता यादवले बढदाे बेरोजगारीलाइ समाप्त गर्नुका साथे निकट भविष्यमा गाउपालिकाकाे प्रत्येक वडालाइ पिचिङ सहितकाे बाटाेघाटाे तथा हरेक निकायलाई आफु सुधार गर्ने बताएका छन । सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.१ बेल्हि निवासि युवा नेता यादव भन्सारमा हुने चाेरि ,निकासि तथा पेढारिलाइ न्युनिकरणमा समेत अहम भुमिका निर्वाह गर्नुका साथै निकट भविष्यमा आफु बिजय भए पछि अझै सुधार गर्ने बताएका छन । त्यस्तै पछिल्लोपटक युवाहरुकाे लागु औषध सेबन गर्नेहरुकाे सङ्ख्यामा बृद्धि भएकाले युवाहरुलाइ जनचेतना फेलाइ लागु औषध सेवन गर्ने कार्यलाई समेत राेक्ने अभियान सन्चालन गर्ने प्रतिबद्धता जनाएका छन । एका बिहानै देखि राति अबेर सम्म् जनताको दुख र सुखमा साथ दिदे आएका नेता यादवले भन्सार तथा सिमा वारिपारिमा हरेक जनतालाई सहयोग गर्दै आउनुका साथै जनताकाे जनभावना अनुसार काम गर्ने नेता भनेर समेत चिनिने गरेका छन । यसका साथै तिलाठि काेइलाडि गाउपालिकालाइ पुर्ण सरसफाइ युक्त गाउपालिका समेत घाेषणा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
Discussion about this post