लुकामन अन्सारी । सुनसरी
सुनसरी भोक्राहा नर्सिह गाउँपालिका वडा नम्वर आठ निवासी माजिद अन्सारीले नेपाल सघिंय समाजवादी पार्टीवाट वडा नम्वर आठको वडा अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा गरिएको छ । अन्सारी करिव पाँच वर्ष देखि समाजमा राजनेतिक प्रेमी भएर समाज सेवा गरिएर आउने स्थानिय बेशाख ३० गतेको स्थानिय चुनावमा वडा नम्वर आठको वडा अध्यक्ष पदमा उम्मेदवारी दिने पक्कापक्की भएको छ । अन्सारीको समाजमा परिवारिक सेवा इतिहास नैं रहेको र आफु पनि करिव पाँच वर्ष देखि सक्रिय रुपमा समाजमा समाजसेवा,आर्थिक सहयोग,गरिव असाहाय आनाथलाई गाँस कपास देखि आर्थिकमा समेत सेवा पुर्याउदै आइरहेको छ । अन्सारीको परिवार नै समाजमा रहेको गरिव असाह परिवारको विहेवारीमा आर्थिक सहयोग गरि सेवा समेत पुर्याएको छ । अन्सारीे युवा र निडर निष्पक्ष भ्रष्टचारको खिलापामा अभिने,समाजमा रहेको सवै मानवहरुको हक हितको लागि ओकालत गर्न नचुक्ने एक असल युवा नेताको रुपमा लोकप्रिय समेत भएको छ । आफनो उम्मेदवारी जनताको माग अनुसार उम्मेदवारी घोषणा गरिएको हुँ वताए । र २०७४ सालको स्थानिय तहको निर्वाचनवाट निर्वाचित जनप्रतिनिधीले जनता समक्ष गरेका वाचा घोषणापत्र मैं सिमित भएको र जनप्रतिनिधीले वजेट तय गर्दा जनताहरु संग सहकार्य नगरेको गुनासो आएको सर्ववितिकै रेहेकोले आफनो जनताको हक र हितको लागि उम्मेदवारी दिएको वताए । जनताको माग रहेको र आफुलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेकोले आफु जनताको माग अनुसार उम्मेदवारी दिने घोषणा गरिएको वताए । अन्सारीको पृष्ठभुमी नेपाली काग्रेंस पार्टीमा सक्रिय भई पार्टी प्रति उच्च बफदार भएर पार्टीको संगठित हुने काम गरिएकोले नेपाली काग्रेंस पार्टी हाम्रो परिवारको मुल्याकान नगरिएकोले आफु दुई वर्ष देखि नेपाली काग्रेस पार्टी त्याग गरि नेपाल सघिंय समाजवादी पार्टीमा लागेर काम गरिरहेको वताए । नेपाली काग्रेस पार्टी निर्माणमा हाम्रो परिवारको अहम भुमिका रहेको इतिहास हुदाँ हुदै पार्टीले मुल्याकन नगरिएकोले पार्टी त्याग गरि अरु पार्टीमा लागेको अन्सारीले वताए । हाल यता अन्सारी नेपाल सघिंय समाजवादी पार्टी सुनसरी जिल्लाको अध्यक्ष रहेर काम गरिरहेको अन्सारीले वताए । अन्सारी समाजमा मात्र हैन हरेक क्षेत्रमा सरल स्वाभवाट प्रस्तुत भई समाजको हरेक जनताको विचमा लोकप्रिय वन्न सफल भएको छ । अन्सारी आफनो समाजमा विविन्न क्षेत्रमा रहेको वेतिथिहरु प्रति निस्वार्थ भएर काम गर्ने एम मात्र युवा निडर निष्पक्ष मजित भएकोले उम्मेदवारी माग गरेको जनताहरुको भनाई रहेको छ । र आफु लागेको पार्टी नेपाल समाजवादी पार्टी भएको र यो पार्टीवाट नैं समाजमा समाज सुधार समाजसेवा गरिएकोले आफनो उम्मेदवारी नेपाल समाजवादी पार्टी वाट नैं रहेने अन्सारीले वताए । आफनो पार्टीको चुनाव चिन्ह बस छाप रहेने समेत वताए ।
Discussion about this post