रामकुमार यादव / इनरुवा । इनरुवा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट लक्ष्मी प्रसाद साहु हलुवाईले अध्यक्ष पदमा उम्मेदवारी दिने कांग्रेस वृत्तमा चर्चा सुरु भएको छ । २०७९ वैशाख ३० गते स्थानीय बैठकले समेत इनरुवा १ को वडा अध्यक्ष पदका प्रबल दावेदार उम्मेदवार अध्यक्षको नाम सिफारिस गर्दा उनको बन्न सक्ने कांग्रेस नेताहरु बताउँछन्
तहको निर्वाचनको मिति घोषणा भएपछि इनरुवाको नेपाली कांग्रेस राजनीतिक वृत्तमा नेपाली कांग्रेस इनरुवा १ का पूर्व वडा सभापति तथा वर्तमान सुनसरी प्रदेश १ निर्वाचन क्षेत्रको २ ख प्रतिनिधी समेत रहेका लक्ष्मी प्रसाद साहु हलुवाईले इनरुवा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार हुने चर्चा सूरु भएको छ । नेपाली कांग्रेस इनरुवा १ वडा समितिको नाम १ नं मा सिफारिस गरेकोले नेता लक्ष्मी प्रसाद साह हलुवाई इनरुवा १ मा नेपाली कांग्रेसबाट लक्ष्मी नेपाली कांग्रेस पाटीप्रति अहोरात्र खटिदै प्रसाद साहु हलुवाई ने उम्मेदवार हुने सामाजिक कार्यमा समेत आवद्ध छन् चर्चा शुरु भएको छ । इनरुवा नेपाली कांग्रेस इनरुवा १ को दुई पटक नगरपालिका वडा नम्बर १ को वडा वडा सभापति रहँदा इनरुवा १ मा अध्यक्षमा नेपाली कांग्रेसबाट एक कांग्रेसको संगठन विस्तार गर्न महत्वपूर्ण दर्जनबढी नेताहरुको चर्चा चलिरहँदा भुमिका निर्वाह गरेका थिए । वैश्य नेपाली कांग्रेस इनरुवा १ का पूर्व बड़ा कल्याण महासंघ सुनसरीका अध्यक्ष, सभापति समेत रहेका कांग्रेस नेता हलुवाई समाज सेवा समिति सुनसरीका लक्ष्मी प्रसाद साहु हलुवाइले अध्यक्ष अध्यक्ष तथा जेष्ठ नागरिक इनरुवाका पदमा उम्मेदवारी दिने कांग्रेस वृत्तमा उपाध्यक्ष लगायत विभिन्न सामाजिक चर्चा चुलिएको छ निरन्तर ४५ संघसंस्थामा आवद्ध रहेका लक्ष्मी प्रसाद बर्षदेखि नेपाली कांग्रेसमा आफ्नो साहु हलुवाइ अहिले नेपाली कांग्रेसबाट राजनीति गरि रहेका लक्ष्मी प्रसाद साहू इनरुवा १ को वडा अध्यक्ष पदका लागि हलुवाई इनरुवा बडा़ नम्बर १ बाट प्रमुख दाबेदार हुन् । २०७४ को
निर्वाचनमा नेपाली कांग्रेस सुनसरीका तत्कालिन सभापति राजिव कोइराला र सांसद सिताराम मेहताको आग्रहमा इनरुवा १ को वडा अध्यक्षमा रामचन्द्र पौदारलाई हलुवाईले सघाएका थिए । नेता कोइराला र मेहताले अगामी निर्वाचनमा तपाईलाई वडा अध्यक्ष दिने बाचा गरेको उनले बताए ।
त्यसैले लक्ष्मी प्रसाद साहु हलुवाइले इनरुवा १ नम्बर वडाबाट अध्यक्ष पदको उम्मेदवारी आफूले पाउनुपर्नेमा कुनै शंका नभएको बताएका छन् । इनरुवा १ को नेतृत्व गर्न नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले समेत लक्ष्मी प्रसाद साहु हलुवाइको खाँचो रहेको बताउदै आएका छन् । इनरुवा १ को वडा अध्यक्ष पदमा दाबी रहेको बताउदै लक्ष्मी प्रसाद साहु हलुवाइले यसपटक पार्टीले आफूलाई टिकट दिए अध्यक्ष पदमा विजयी हुने बताउछन् । आफु पार्टी र पार्टीको गरिमालाई उठाउन निरन्तर लागिरहेको स्मरण गर्दै यसपाली पार्टीले आफुलाई टिकट दिएर बडा अध्यक्षको रुपमा जनसेवा गर्ने अवसर प्रदान गर्नेमा ढुक्क रहेको बताए । सधैसधै यो पार्टी नेपाली कांग्रेस को विकास र उन्नयनमा सदा भन्दा अझ बढी क्रियाशील भएकोले आउँदो स्थानीय चुनावमा उम्मेदवारको दाबेदार रहेको उनले उद्घोष गरेका छन् । इनरुवा १ मा वैश्य समाजको बहुल्यता रहेकोले उनले टिकट पाउने सम्भावनाबढी रहेको कांग्रेस नेता कार्यकताहरु बताउँछन् ।
Discussion about this post