महेश सिंह /सिरहा । सिरहाको लहान नगरपालिका ३ मा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले बीच निकै प्रतिस्पर्धा हुने देखिएको छ। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा दुबै पार्टी बीच निकै प्रतिस्पर्धा हुने स्थानीयको अनुमान रहेको छ।
यता काङ्ग्रेसका राम दियाल महतो र एमालेका राजेश चौधरी बीच लहान ३ का वाडा अध्यक्षमा कडा प्रतिस्पर्धा हुने स्थानीयको भुझाई छ। अ आफ्नो पार्टीको बर्चस्व कायम राखन दुबै पार्टीले घर दैलो कार्यक्रम सुरु गरेका छन्।
Discussion about this post