शुभ नारायण यादव /सप्तरी । लाेसपा नेपालका युवा नेता तथा राजविराज नगरपालिकाका सम्भावित मेयरका उम्मेदवार दिपेन्द्र चाेधरीले राजविराज नगरलाइ भ्रष्टाचार र भयमुक्त नगरपालिका बनाउने बताउनुभएको छ । नया बर्ष २०७९ काे अवसरमा सन्चारकर्मिहरुसगकाे कुराकानीमा युवा नेता समेत रहेका चाेधरिले साे कुरा बताउनुभएको हाे । उहाले यश राजविराज नगरपालिकामा देखिएको बेतिथि तथा बिसगतिलाइ समाप्त गरि भयरहित र भ्रष्टाचार मुक्त नगरपालिका बनाउने आफ्नाे लक्ष्य रहेकाे बताउनुभयो । भारतकाे जयपुर नक्शामा नक्शासन गरिएको यस राजविराज नगरपालिकालाई प्लान सिटिकाे रुपमा परिवर्तन गर्ने घाेषणा समेत गर्नुभएको छ । नेता चाेधरि विगत दशकाे देखि विर्घाथि काल देखि ने मधेशका मसिहा स्व. गजेन्द्रनारायण सिहकाे बफादार चेल्लाकाे रुपमा काम गर्नुका साथै लामाे समयदेखिकाे राजनितिक अनुभव समेत गरेकाे छ । विगत लामाे समयसममम गजेन्द्र बावुसग राजनितिक गरेका नेता चाेधरिले नगरबासिहरुकाे दुख र सुखमा २४ औं घण्टा काधमा काध मिलाएर काम गर्ने नेताकाे रुपमा परिचित रहेका छन । निस्वार्थ भावले जनताकाे सेवामा लाग्नुभएको नेता चाेधरि राजनितिक क्षेत्रमा निके पहुच भएको नेताकाे रुपमा समेत प्रख्यात रहेका छन । यस्तै नेता चाेधरि गरिब ,निमुखा तथा विपन्न समुदायको लागि एका बिहानै देखि राति अबेरसम्म अहाेरात खटिने नेताकाे रपमा प्रख्यात रहेकाले यस्ता नेताहरूलाई राजविराज नगरपालिकामा मेयरकाे खाचाे रहेकाे नगरबासिहरुकाे भनाइ रहेकाे छ । यसेबिच नया बर्ष २०७९ काे अवसरमा नेता चाेधरिले सम्पुर्ण नगरबासि , जिल्लाबासि , प्रदेशबासि तथा देशबासिहरुमा शुभकामना समेत ब्यक्त गरेका छन ।
Discussion about this post