रबिन्द्र यादव / नवलपरासी पश्चिम
नेकपा एमाले पार्टीका युवा नेता तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय सचिवालय सदस्य राजेश सिंह थापा (प्रदिप) ले नया बर्ष २०७९ को अवसरमा प्रतापपुर गाउँपालिकावासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।
थापाले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबाबु , दाजुभाइ , दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका हुन ।
उनले सम्पूर्ण नेपालीमा सु-स्वास्थ्य , दीर्घायु , शान्ति , समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना सहित नया बर्ष २०७९ को हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो । लामो समयदेखि विभिन्न समाजिक कार्यमा सक्रिय रहेका थापा, आसन्न बैशाख ३० गते स्थानिय तहको निर्वाचनमा प्रतापपुर गाउँपालिका अध्यक्ष पदका अकांक्षी उम्मेदवार पनि हुन ।
Discussion about this post