महाेत्तरी । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) नगर कार्य समिति महाेत्तरीकाे मनरा शिसवा गाउँपालिका बाट स्थानीय निकाय निर्वाचनको लागि उपमेयर पदमा पुष्पा यादवको नाम जिल्ला र प्रदेशमा सिफारिस गरेको छ।
उहाँले २०७३ सालमा जिल्ला स्वास्थ्य कार्यालय जलेश्वर वाट जागिर शुर गरेकी थिईन ।अहिले प्रादेशिक अस्पताल मंलगवमा कार्यरत थिईन।तर समाजमा विकृति र नगरपालिकामा भ्रष्टाचारी सहन गर्न नसकेर सरकारी जागिर छाेडेर उप प्रमुख पदमा सिफारिस भएकाे पुष्पा यादवले जानकारी दिईन ।
Discussion about this post