महेश सिंह /सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा वाडा अध्यक्षको लागी कलिलो युवा नेता रमेश कुमार यादवको नाउँ जसपा पार्टीबाट बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन वाडा कमिटीबाट सिफारिस गरेका छन्।
ऊनी पछिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाएर पछी निर्वाचित भएका थिए।यादव कलिलो उमेरमा वाडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भए पछि बिकास निर्माणको काम पनि निकै गरेका हुन्।
पछिल्लो निर्वाचनको कार्यकाल समाप्त हुन् गरेको हो। पुनः निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय निर्वाचन गराउने समय तोकिएको छ्। युवाले गरेको बिकास निर्माणको काम काजको मुल्यांकन गर्दै जनताले पुनः चुनावमा भागलिन लाई युवा नेता यादवलाई प्रोत्साहन गरीएका छन्।
Discussion about this post