शुभ नारायण यादव /सप्तरी । नेकपा –माओवादी केन्द्र) अग्नी सायर कृष्णा शवरण गापाको बेल्हामा मगलवार पार्टीको गतिविधीवाट अशन्तुष्ट केही समयदेखि रहेका रधु कुमार सिंह सहित डेढ सय जना नेकपा –माओवादी केन्द्र)मा फर्केका छन ।गत स्थानिय तहको निर्वाचनदेिख अशन्तुष्ट रहेका सिंह आफनो घर फर्केको हो । असर्फी यादव,रामेश्वर सरदार,महेश चौधरी,जगदीश झा,विनोद झा,कपिलदेव दास,शिवराम ठाकुर,रमेश सदा,कृष्णदेव महतो,लगायत नेकपा –माओवादी केन्द्र)मा प्रवेश गरेका छन ।
पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का के.स.तथा जिल्ला इन्चार्ज अशोक कुमार मण्डल,मघेस प्रदेश सदस्य महेश प्रसाद यादव,पत्रकार देवराम यादव,लगायतले अगामी बैशाख ३० गते हुने पालिका निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई विजयी गराउन पार्टीको गतिविधीको साथै चुनावी गतिविधि एकतावद्ध भएर अगाडी वढाउन पार्टी पक्तिलाई आग्रह गर्नु भयो ।
Discussion about this post