महेश सिंह /सिरहा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी लहान नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट लहान मेयरका लागी महेश प्रसाद चौधरीलाई टिकट तय भएको छन्। हिजो राती बसेको बैठकबाट महेश प्रसाद चौधरीलाई चुनावमा भागलिन निर्णय गरेका हुन्।
महेश चौधरीले टिकट पाएको खबर गरिब दलित बस्तिहरुमा सुने पछी आशा पलाएका छन्। स्थानीयको भनाइ अनुसार लहानमा आउने सरकार काङ्ग्रेस पार्टीको हुने बिश्वास ब्यक्त गरेका छन्।लहानमा महेश चौधरीले टिकट पाएको खबर हुने पछी लहान बासीमा उतसाह र उमंग छाएको छ्।
लहान बासिका अनुसार अबको सरकार काङ्ग्रेसको बनाउने स्थानीयहरुमा व्यापक चर्चा रहेको छ्।बिगत लामो समय देखि समाजसेवामा लागेका चौधरीले लहान मेयरका टिकट पाए पछि लहान बासीमा उत्साह र उमंग छाएको छ।
Discussion about this post