महेश सिंह /सिरहा -सिरहाको कल्याणपुर नगरपालिकामा चुनावी शरगर्मी बडदै नेताहरुले निकटता ल्याउन विभिन्न हथकणडा अपन्याउदै। नेताहरुले अ-आफनो पार्टीलाई सतामा ल्याउन भोट माग्न घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।
कल्याणपुर नगरपालिका ६ भोकराहाबाट जसपा पार्टीबाट अध्यक्षका लागी कुशेश्वर साहको नाउँ सिंङ्गल सिफारिस भएको छ्। जसपा पार्टीको शकृय नेता समेत रहेका हुन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेता साहले वाडा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेका हुन्। हाल उनी वाडाका लागी निकै चर्चामा रहेका छन्।उनी पछिल्लो चुनावमा अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो।
जनताले नेता साहको नेतृत्व ल्याउन चाहेका हुन्। बिगतमा समाजसेवा निकै साथ र सहयोग गर्दै आएका ब्यक्ती हुन्। उनी वाडाका लागी निकै चर्चामा रहेका छन्।
Discussion about this post