महेश सिंह /सिरहा ।लहान ३ का वाडा अध्यक्षका लागी नेपाली काङ्ग्रेसबाट राम दयाल महतोले बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भाग लिन उनले प्रस्ताबक सहित मनोनयन दर्ता गराएका छन्।
उनी पछिल्लो निर्वाचनमा लहान ३ बाट निर्वाचित समेत भएका थियो। लहान ३ मा नेपाली काङ्ग्रेसको संगठन बलियो रहेको र आउने चुनावमा मेरो पोजेटिभ रहने उनले दाबी गरेका हुन्। नेता राम दयाल महतो भोट् मागनमा ब्यस्त देखिएको हो।
Discussion about this post