महेश सिंह/ सिरहा – लहान नगरपालिकामा बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनबाट लहानमा गठ बन्धनकै सरकार हुने स्थानीय बुद्धिजिवीहरुले दावी गरेका हुन्। गठबन्धनले लहानमा निरन्तर घर दैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।
नेपाली काङ्ग्रेस निकट लहान मेयरका लागी वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी र जसपा निकट युवा नेता उप – मेयर राम चलितर महतो रहनु भएको छ। लहानमा काङ्ग्रेस माओवादी केन्द्र र जसपाको गठबन्धन बलियो हुँदै गरेका छन्। घरदैलाे कार्यक्रममा बोल्दै महेश चौधरीले भने जनताको चाहना अनुसार बिकास गर्छु जनता मेरो साथ हाम्रो जित सुनिस्चित छ।
Discussion about this post