महेश सिंह/ सिराहा । सिरहाको नवराजपुर गाउँपालिकामा नेकपा एमाले निकट उपाध्यक्षमा संगिता कुमारी यादवको नाउँ चर्चामा रहेको छ। विभिन्न संघ संस्थामा कार्य गर्दै राजनीतिमा निखारीएका महिला हुन्। २०७४ को निर्वाचनमा उनी उपाध्यक्षमा थोरै मतले प्राजित भएका थिए।
नेतृ यादव राजनीतिको प्रखर वक्ता हुन्।उनी लाम्रो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छिन्। कम्युनिस्ट राजनीति पृष्ठभुमि परिवारका महिला हुन्।
समाजको बेतिथी,महिला हिंसा,भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन र रोजगार र शिक्षा स्वास्थ कृषिमा बिकास गर्न आफुले उम्मेदवारी दिएको उनले बताए।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी पालिका उपाध्यक्षमा जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी संगिता कुमारी यादवले पुनः उपाध्यक्ष पदको उमेदवार बन्न पुगीन। नेतृ यादव पालिकाको लोकप्रिय उम्मेदवार बनेकी हुन्।
Discussion about this post