महेश सिंह /सिरहा – जसापा नेता सन्तोष कुमार महतोले बरियारपट्टी गाउँपालिकाका लागी जसपा निक ट अध्यक्ष पदका लागी उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा पुनः दोहरीन घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।
भोट माग्दै भने बिगतमा जनता संग गरेको बाचा अनुसार त काम गर्न सकिएन कोरोनाको कारणले तै पनि आफू ८८% प्रतिशत काम गरेको छु। जनता गुनासो र जनअपेक्षा अनुसार बिकास निर्माणको काम अगाडि बढाएको बताए।
सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाएको उनले बताए।आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।
Discussion about this post