महेश सिंह /सिरहा – सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट मेयरका उमेदवार शिव शंकार महतोको करिब ८ समयको मतान्तरले नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा मेयरका उमेदवार राम चन्द्र यादव भन्दा शिव शंकर महतोको अग्रसरता कायमै रहिएको छ्।
८ वटा वडाको मतगणा सम्पन्न भइ सकेको र १० र ५ को मतगणा जारी रहेको निर्वाचन अधिकृत महेन्द्र महतोले जानकारी दिनुभयो । नेता महतोको हिजो देखि अग्रसरता कायम भएको छ्। काङ्ग्रेसका निकटम प्रतिद्वन्दी राम चन्द्र यादव भन्दा करिब ८ सयको मतान्तरले एमालेका शिव शंकर महतोले लिड गरी रहेका उनले बताए। महतोको हाल सम्म अग्रसरता देखिएका छन्।
Discussion about this post