महेश सिंह /सिरहा । लहान नगरपालिकामा गठबन्धनको सरकार प्रभाव कारी रहनेछ् लहानका नवनिर्वाचित महेश प्रसाद चौधरी र उपमेयर रामचलिर महतोले बताए।लहान नगरपालिकामा काङ्ग्रेस,जसपा र माओवादी केन्द्रको गठ बन्धनले स्थानीय तह निर्वाचनको परिणाम सकारात्मक रहेका छन।लहानमा गठबन्धनले निकै बलियो देखिएका छन्।
गठ बन्धनकै सरकार बने स्थानीयहरुमा पहिला देखि नै बिश्वस्त व्यापक चर्चा रहेको थियो।
लहान मेयरका लागी काङ्ग्रेसका महेश प्रसाद चौधरी र जसपाका रामचलितर महतोले उपमेयर पदका लागी उमेदवार बनेका थिए।
गठबन्धन र नेकपा एमाले बीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो।लहानमा अधिकांस ठाउँमा काङ्ग्रेसले निर्वाचित भएका छन्।नेकपा एमाले र जसपा र माओवादी र एकीकृत समाजवादीले निर्वाचित भएका छन्।यी साझा जितले लहानमा नमुना रुप दिन्छ भने जनताको जन अपेक्षा रहेका छन्।
Discussion about this post