रन्धिर यादव ।
माओवादी ( केन्द्र)सिरहा आशन मंसिर मा हुने प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं १( ख) बाट माओवादी केन्द्र लहानका नगर अध्यक्ष जनप्रमि ,बिकसप्रमी कमरेड हेमन्त कुमार यादवकाे नाम सिफारिस भएको छ।
माओवादी( केन्द्र)का जुझारु युवा नेता हेमन्त यादव संगठन निर्माणमा आहोरात कामगर्न जन्तमा समर्पीत नेता हुन।
उनको ब्यतिगत कुरा गर्दा नेता हेमन्त यादव मेजर इंग्लिशमा मास्टर्स डिग्री कीर्तिपुर TU बाट गरेका हुन्। नेता हेमन्त यादव आफ्नो राजनिती जीवन कांग्रेसबाट सुरुवात गरेपनि दोस्रो संविधान सभाको निर्वाचनमा कम्युनिस्ट समाजवाद राजनितीकाे सुरुवातगर्दै
ने क पा माओवादी ( केन्द्र) मा प्रवेशगरी सक्रिय कम्युनिष्ट समाजवाद राजनीति जिवनकाे सुरुवात गरे। कमरेड हेमन्त यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी( केन्द्र) वटा लहान नगरपालिका वडा न: २१ का वडाअध्यक्षमा निर्वाचित भए ।
वडा नं २१ साबिक भवानीपुर कलबन्जर गा. बि.स बाट २०७४ सालको निर्वाचन अघि मात्रा लहान नगरपालिकामा समाहित भएको थियो। बिकासकाे लीहाजमा लहानको नजिकै भए पनि अतिनै पिछरे काे लहान नगरपालिकाकाे नयाँ वाडा थियो ।
वडाअध्यक्षमा शिक्षित, बुद्धिजीवी, विकासप्रमी नेता निर्बाचित भएपछि ५ वर्ष मा यो वडाले काचुली फेर्यो।
लहान देखी वडा नं २१ समा पीच सडकको मात्रा निर्माण भएन ।
नेता हेमन्त यादवकाे नेत्तृत्वमा यो वाडाले विकासले गति लियों । वाडाकाे हरेक दलित बस्तीकाे सडक पकी ढलानमा परिनित भयो ।
वाडाका हरेक सडक केहि नभए पनी ग्रावेल भए।
हरेक खेत खेतमा कृषि सडक र कृषि विद्युतीकरण पुग्यो।
अनेका पूल पूलेसा, मठ मन्दिरकाे निर्माण भयाे। वहाँकै नेत्तृत्वमा वाडाका गरिब विपनलाई करिब ५०० चपाकालबाट पियुने पानीको व्यावस्था गरियो ।
यो कुराकाे जानकारी प्रदेश प्वाइन्ट अनलाइन मिडियाका न्युज संवाददाताकाे स्थलगत निरीक्षण र अनेक आस्थ्नीय जनताको संवादमा आधारित छ।
नेता हेमन्त कुमार यादव भन्नुहुन्छ क्षेत्र न:१( ख) का जनता जनार्दनले यो सब बिकास निर्वाणकाे कार्यको नमूना प्रत्यक्ष रूपमा हेरेर बुझेर आफूलाई सहयो गर्नु हुन्छ मलाई विश्वास छ।माओवादी ( केन्द्र)सिरहा आशन मंसिर मा हुने प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं १( ख) बाट माओवादी केन्द्र लहानका नगर अध्यक्ष जनप्रमि ,बिकसप्रमी कमरेड हेमन्त कुमार यादवकाे नाम सिफारिस भएको छ।
माओवादी( केन्द्र)का जुझारु युवा नेता हेमन्त यादव संगठन निर्माणमा आहोरात कामगर्न जन्तमा समर्पीत नेता हुन।
उनको ब्यतिगत कुरा गर्दा नेता हेमन्त यादव मेजर इंग्लिशमा मास्टर्स डिग्री कीर्तिपुर TU बाट गरेका हुन्। नेता हेमन्त यादव आफ्नो राजनिती जीवन कांग्रेसबाट सुरुवात गरेपनि दोस्रो संविधान सभाको निर्वाचनमा कम्युनिस्ट समाजवाद राजनितीकाे सुरुवातगर्दै
ने क पा माओवादी ( केन्द्र) मा प्रवेशगरी सक्रिय कम्युनिष्ट समाजवाद राजनीति जिवनकाे सुरुवात गरे। कमरेड हेमन्त यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी( केन्द्र) वटा लहान नगरपालिका वडा न: २१ का वडाअध्यक्षमा निर्वाचित भए ।
वडा नं २१ साबिक भवानीपुर कलबन्जर गा. बि.स बाट २०७४ सालको निर्वाचन अघि मात्रा लहान नगरपालिकामा समाहित भएको थियो। बिकासकाे लीहाजमा लहानको नजिकै भए पनि अतिनै पिछरे काे लहान नगरपालिकाकाे नयाँ वाडा थियो ।
वडाअध्यक्षमा शिक्षित, बुद्धिजीवी, विकासप्रमी नेता निर्बाचित भएपछि ५ वर्ष मा यो वडाले काचुली फेर्यो।
लहान देखी वडा नं २१ समा पीच सडकको मात्रा निर्माण भएन ।
नेता हेमन्त यादवकाे नेत्तृत्वमा यो वाडाले विकासले गति लियों । वाडाकाे हरेक दलित बस्तीकाे सडक पकी ढलानमा परिनित भयो ।
वाडाका हरेक सडक केहि नभए पनी ग्रावेल भए।
हरेक खेत खेतमा कृषि सडक र कृषि विद्युतीकरण पुग्यो।
अनेका पूल पूलेसा, मठ मन्दिरकाे निर्माण भयाे। वहाँकै नेत्तृत्वमा वाडाका गरिब विपनलाई करिब ५०० चपाकालबाट पियुने पानीको व्यावस्था गरियो ।
यो सबा कुराकाे जानकारी हाम्रो न्युज संवाददाताकाे स्थलगत निरीक्षण र अनेक आस्थ्नीय जनताको संवादमा आधारित छ।
नेता हेमन्त कुमार यादव भन्नुहुन्छ क्षेत्र न:१( ख) का जनता जनार्दनले यो सब बिकास निर्वाणकाे कार्यको नमूना प्रत्यक्ष रूपमा हेरेर बुझेर आफूलाई सहयो गर्नु हुन्छ मलाई विश्वास छ।
Discussion about this post