शुभ नारायण यादव/ सप्तरी । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदकाे निर्वाचनको मिति नजिकिदै जादाँ सप्तरीमा विभिन्न उम्मेदवारहरुकाे घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन । साेहि क्रममा सप्तरी क्षेत्र न. २ ख का उम्मेदवार लक्ष्मण कुमार यादवकाे घरदैलो तथा चुनावि अभियान कार्यक्रम तिव्र रुपमा चलिरहेको छ । पछिल्लोपटक निर्वाचनको मिति नजिकिँदै सगे विभिन्न दलका उम्मेदवारहरु मतदाताहरुलाइ आफनाे पक्षमा पार्नका लागि विभिन्न हत्काण्डाहरु अप्नाइरहेकाे अवस्थामा युवा नेता यादव प्रती युवा तथा मतदाताहरुले उहाँलाई नै यसपालिको निर्वाचनमा राेज्ने दाबि गर्दै आएका छन । झन्डै ३० बर्ष देखि निस्वार्थ भावले राजनितिक गर्दै आउनु भएको यादव प्रती जनताकाे शेम्पेथिक रहेको देखिन्छ । समाजमा हुने कुनै पनि घटनाको लागि दिनरात आफनाे काम समेत छाेडेर जनताको सेवामा समर्पित युवा नेता यादवलाई यसपालिकाे चुनावमा जसरि पनि बिजयि बनाउने मतदाताहरुकाे भनाइ रहेकाे छ । समाजमा यस्ता युवा नेताहरुले अझै पनि खाचाे रहेकाे भन्दै स्थानीय मतदाताहरुले यसपालि प्रदेश सभा सदस्यमा लक्ष्मण यादवलाई ने बिजयि बनाउने दाबि समेत गरेका छन । सप्तरीको राजविराज नगरपालिका वडा न.१ का सुरेन्द्र यादव भन्छन उहाँ जस्तो इमानदार तथा राम्रो व्यवहार भएको एउटा पनि उम्मेदवार नरहेकाले यसपालिकाे राेजाइ उहाँ ने हुने दाबि समेत गरेका छन । चुनाबि अभियानके क्रममा जसपा नेपालबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार यादवले दिनरात जसरि जनताको सेवा लागेका थिए ,त्यसरि नै अहिले दिनरात चुनावि अभियानमा लागेका छन । सन्चारकर्मिहरुसगकाे कुराकानिमा उहाले बेराेजगार युवाहरुकाे राेजगारि , समाजमा देखिएको बेथिति तथम कुरितिलाइ समाप्त पारि बाटाे घाटाे ,नदि नाला ,शिक्षा ,स्वास्थ ,कृषि लगायतका क्षेत्रमा देखिएको समस्याहरुलाइ आफु बिजयी भए पछि समाप्त पार्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
Discussion about this post