• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 7, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेपाल विद्यार्थी संघको स्थापना दिवसमा दीप प्रज्वलन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ बैशाख ६ गते, २२:३५ बजे प्रकाशित
in कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नेपाल विद्यार्थी संघको स्थापना दिवसमा दीप प्रज्वलन
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सुनसरीको आयोजनामा इनरुवा नगरपालिका-४ बस चौकमा बिहीवार साझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले दीप प्रज्वलन गरि उदघाटन गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि हाजी मन्सुरी, विशिस्ट अतिथिहरु नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र ४(२) का उपसभापति केसरी अधिकारी र नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी लगायतकाले मन्तव्य राखेका थिए।सो दीप प्रज्वलन कार्यक्रम नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेनको संयोजकत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ सुनसरीका सदस्य विशाल ठाकुर,रोशन सोनि, इन्जिनियर आशिष याद,अनिशा कार्की,रोशन शर्मा,निरज शर्मा,नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नम्बर ४ का उपसभापति अल्फेज अन्सारी,नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पसका कार्यवाहक सभापति सुनिल मण्डल,उपसभापति इमरान अन्सारी, नेविसंघ कोशी गाउँपालिकाका सचिव रन्जित यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Tags: दिवसमादीप प्रज्वलननेपाल विद्यार्थीसंघकोस्थापना

Related Posts

बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन
FEATURE

बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ८ गते, ११:४५ बजे प्रकाशित
0

इनरुवा । बङलादेशमा हालै देखिएका घटनाप्रति आपत्ति जनाउँदै विश्व हिन्दू परिषद् युवा विभाग नेपालले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। पञ्चमुखी...

विराटनगरका दुई क्यासिनोमा छापा: २० जना पक्राउ, सञ्चालकसमेत नियन्त्रणमा
FEATURE

विराटनगरका दुई क्यासिनोमा छापा: २० जना पक्राउ, सञ्चालकसमेत नियन्त्रणमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ७ गते, १२:१९ बजे प्रकाशित
0

 इनरुवा । विराटनगरका दुई चर्चित क्यासिनोमा प्रहरीले एकैपटक मध्यरातमा छापा हान्दा २० जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई जना...

इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न

इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तर शैक्षिक सम्मेलन सम्पन्न

२०८२ पुस ६ गते, १८:१९ बजे प्रकाशित
राष्ट्रिय गानसँगै कार्यालय सेवा सुरू गर्दै भोक्राहा नरसिंह गाउँपालिका

राष्ट्रिय गानसँगै कार्यालय सेवा सुरू गर्दै भोक्राहा नरसिंह गाउँपालिका

२०८२ पुस ६ गते, ११:४१ बजे प्रकाशित
भवनबाट खसेर गम्भीर घाइते भएका इन्टर्न डाक्टरको मृत्यु

भवनबाट खसेर गम्भीर घाइते भएका इन्टर्न डाक्टरको मृत्यु

२०८२ पुस ६ गते, ११:२९ बजे प्रकाशित
इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ११२ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुँदै

इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ११२ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुँदै

२०८२ पुस ३ गते, १७:३८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित
निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

२०८२ पुस २० गते, ११:५६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    721 shares
    Share 288 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist