• pradeshpoint
  • Pradeshpoint
Wednesday, December 17, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवाका चार दर्जन सुनचाँदी व्यवसायी राजश्व टोली आएपछि पसल बन्द गरेर भागे

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ असार ३ गते, १८:०७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
इनरुवाका चार दर्जन सुनचाँदी व्यवसायी राजश्व टोली आएपछि पसल बन्द गरेर भागे
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सुनचाँदी व्यवसाय गर्दै आएका चार दर्जन व्यवसायीले शुक्रवार पसल बन्द गरेर भागेको पाइएको छ। आन्तरिक राजश्व कार्यालय इटहरीसहित राजश्व विभागका कर्मचारी इनरुवा आएपछि सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेका हुन्।

सुनचाँदी पसलको कारोबारका बारेमा स्थलगत जानकारी लिन राजश्व अनुसन्धान टोली आएपछि पसल बन्द गरेर भागेका व्यवसायीहरुले खरिद बिक्रीको कारोवार शंकास्पद हुन सक्ने अनुमान गर्दै आवश्यक कानुनी कारवाहीका लागि मुचुल्का उठाएर लगिएको छ।

आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले इनरुवामा रहेका चार दर्जन सुनचाँदी पसलमा एकपटक अनुगमन गर्न शुक्रवार साँझ आएको सूचना पाएपछि व्यवसायीहरुले पसल बन्द गरेर सम्पर्क बिहिन बनेका थिए।

आन्तरिक राजश्व कार्यालयका कर्मचारीले बन्द रहेका सुनचाँदी पसलको सटरमा लेखिएको मोबाइलमा फोन गर्दा अधिकांश व्यवसायीले मोबाइल स्विच अफ गरेका थिए।

राजश्व विभागले इटहरी कार्यालयका कर्मचारीलाई लिएर इनरुवा आएको सूचना पाएपछि राजश्व छली र कानुन विपरित व्यवसाय संचालन गर्दै आएका व्यवसायीले पसल बन्द गरेको अनुमान अनुगमन टोलीले गरेको छ।

नेपालको ऐन, कानुन र नियमअनुसार अनुगमन:

नेपालको ऐन, कानुन र नियमअनुसार, कुनै पनि व्यवसायले नियमित रूपमा आफ्नो कारोबारको विवरण अनुगमन गराउनुपर्ने हुन्छ। आन्तरिक राजश्व विभागको राजश्व छली (कर छली) नियन्त्रण ऐन, २०५८ अनुसार, व्यवसायहरुले सबै खरिद बिक्रीको बिलिङ रेकर्ड राख्नुपर्ने प्रावधान छ।

अनुगमन टोलीले बजारमा रहेको महालक्ष्मी ज्वेलर्स नामक सुनचाँदी पसलमा विस्तृत रुपमा अनुगमन गर्दै जानकारी लिएको थियो। महालक्ष्मी ज्वेलर्सका संचालक रमेश श्रेष्ठका अनुसार अनुगमन टोलीले बिलिङको अवश्था हेर्दै खरिदबिक्रीको बारेमा जानकारी लिएको थियो। संचालक श्रेष्ठले अनुगमनका क्रममा बाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्र, प्रत्येक वर्षको दर्ता नविकरणको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, उपभोक्ताबाट सुनचाँदी खरिद गर्ने तथा बिक्री गर्ने प्रकृया, उनीहरुको विवरण तथा बैकिङ कारोबारको अवस्था बारेमा विस्तृत रुपमा जानकारी लिएको बताए।

यसैगरी, अनुगमन टोलीले अलखनिरञ्जन ज्वेलर्स नामक सुनचाँदी पसलमा पुगेर संचालक मधु स्वर्णकारसँग कारोबार तथा बिलिङ खरिदबिक्रीका बारेमा जानकारी लिएको थियो।

इनरुवा सुनचाँदी व्यवसायी संघमा इनरुवा क्षेत्रमा रहेका ४६ वटा सुनचाँदी पसलका व्यवसायीहरुले सदस्यता लिएर संगठित भएको पाइएको छ।

यता नेपालको ऐन, कानुन र नियमहरुको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ। राजश्व छली तथा कानुनी प्रक्रियाहरुबाट बच्न व्यवसायीहरुले नियमित अनुगमन र खरिद बिक्रीको सही रेकर्ड राख्नुपर्ने आवश्यकता हुन्छ। अनुगमनको क्रममा राजश्व छलीको शंका गरिएको अवस्थामा कानुनी कारवाही हुने भएकाले व्यवसायीहरुले यसमा ध्यान दिनुपर्ने देखिन्छ।

Tags: आएपछिइनरुवाकागरेरचार दर्जनपसल बन्दभागेकाराजश्व टोलीव्यवसायीसुनचाँदी

Related Posts

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने
FEATURE

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
0

इनरुवा । डिसेम्बर १८ अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुनसरीको इनरुवामा विविध कार्यक्रम आयोजना गरिने भएको छ। आज इनरुवा नगरपालिकामा नगर...

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर
FEATURE

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
0

विराटनगर — मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालमै पहिलोपटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्न लागेको छ। यो कार्यक्रम तीन...

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित
राष्ट्रिय सभा समिति आज बस्दै, सुदूरपश्चिम अवलोकन समीक्षा तालिकामा

राष्ट्रिय सभा समिति आज बस्दै, सुदूरपश्चिम अवलोकन समीक्षा तालिकामा

२०८२ पुस १ गते, १२:१४ बजे प्रकाशित
इटहरी शैक्षिक बहसको केन्द्र बन्दै, जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन

इटहरी शैक्षिक बहसको केन्द्र बन्दै, जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन

२०८२ पुस १ गते, ११:४३ बजे प्रकाशित
दुहवीमा १५ शैयाको नगर अस्पताल उद्घाटन

दुहवीमा १५ शैयाको नगर अस्पताल उद्घाटन

२०८२ मंसिर २९ गते, १५:४७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित
राष्ट्रिय सभा समिति आज बस्दै, सुदूरपश्चिम अवलोकन समीक्षा तालिकामा

राष्ट्रिय सभा समिति आज बस्दै, सुदूरपश्चिम अवलोकन समीक्षा तालिकामा

२०८२ पुस १ गते, १२:१४ बजे प्रकाशित
इटहरी शैक्षिक बहसको केन्द्र बन्दै, जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन

इटहरी शैक्षिक बहसको केन्द्र बन्दै, जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन

२०८२ पुस १ गते, ११:४३ बजे प्रकाशित
दुहवीमा १५ शैयाको नगर अस्पताल उद्घाटन

दुहवीमा १५ शैयाको नगर अस्पताल उद्घाटन

२०८२ मंसिर २९ गते, १५:४७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    719 shares
    Share 288 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist