• pradeshpoint
  • Pradeshpoint
Tuesday, March 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण: “हर दुःखसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्धता”

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ पुस ८ गते, १९:०८ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण: “हर दुःखसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्धता”
20
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरेका छन्। पुस ८ गते सम्पन्न उक्त भ्रमणका क्रममा डीआईजी अधिकारीले “हर दुःखसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्धता” दोहोर्याएका छन्।

निरीक्षणका क्रममा उनले जिल्ला प्रहरी कार्यालय मोरङमा रहेका विभिन्न शाखाहरू, हिरासत कक्ष, तथा कार्यालयको भौतिक पूर्वाधारहरूको अवलोकन गरेका थिए। यसपछि प्रहरी अधिकृत, इकाई प्रमुख, र अन्य प्रहरी कर्मचारीहरूसँग विशेष छलफल गर्दै उनले प्रहरी संगठनले दिएका जिम्मेवारीहरू सफलतापूर्वक वहन गर्न, संगठनको अपेक्षाबमोजिम कार्य गर्न, तथा चुनौती र समस्याहरू न्यायिक र पेशागत रूपमा समाधान गर्न निर्देशन दिए।

डीआईजी अधिकारीले प्रहरी कर्मचारीहरूलाई अनुशासनको पालना गर्दै भातृत्व भावका साथ सभ्य र जनमैत्री सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। उनले भने, “प्रहरी सेवाको माध्यमबाट नागरिकहरूको विश्वास जित्नु नै प्रमुख दायित्व हो। यसका लागि सबै कर्मचारीले आफ्नो कर्तव्यप्रति ईमानदार रहनुपर्छ।”

यता डीआईजी अधिकारीले कोशी प्रदेशमा कार्यरत सबै प्रहरी कर्मचारीहरूसँगको सहकार्य र सहयोगमा आफू हर समय प्रतिबद्ध रहेको बताउँदै, कुशल अभिभावकका रूपमा संगठनभित्रको एकताका लागि दृढ रहने बताए। उनले प्रदेश प्रहरी प्रमुखका रूपमा संगठन र जनताको अपेक्षा पूरा गर्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

त्यस्तै निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरीयाले डीआईजी अधिकारीलाई मोरङ जिल्लाको शान्ति सुरक्षाको समग्र अवस्था, जनशक्ति व्यवस्थापन, सुरक्षा चुनौतीहरू, र भावी कार्ययोजनाबारे प्रस्तुति दिएका थिए। साथै, एसपी चिमरीयाले प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै चुनौतीहरू समाधान गर्न आवश्यक सुझाव पनि राखेका थिए।

Tags: "हर दुःखसुखमानिरीक्षण भ्रमणप्रतिबद्धताप्रहरीमोरङकोसहयोग गर्नेसाथ

Related Posts

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र
FEATURE

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २६ गते, ११:१९ बजे प्रकाशित
0

धनुषा । धनुषा–१ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि विवादका बीच नेकपाका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको...

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु
FEATURE

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २६ गते, १०:१० बजे प्रकाशित
0

इनरुवा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने...

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

२०८२ फाल्गुन २६ गते, ९:५८ बजे प्रकाशित
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र

२०८२ फाल्गुन २६ गते, ११:१९ बजे प्रकाशित
पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

२०८२ फाल्गुन २६ गते, १०:१० बजे प्रकाशित
समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

२०८२ फाल्गुन २६ गते, ९:५८ बजे प्रकाशित
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist