• pradeshpoint
  • Pradeshpoint
Friday, October 31, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १४ गते, १७:३४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, स्थानीय खबर
विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग
6
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव तथा नेपाल विद्यार्थी संघ (नेवि संघ) जिल्ला कार्यसमिति सुनसरीले विद्यार्थी नेतामाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।
गत कात्तिक १३ गते साँझ भाेक्राहा नरसिंह गाउँपालिका–६ स्थित चिरौली चाैकमा नेवि संघ सुनसरीका उपसभापति सेराज हुसैनमाथि आक्रमण भएको थियो। विद्यार्थी नेतामाथि गरिएको उक्त कुटपिट घटनाले स्थानीय र विद्यार्थी समुदायमा आक्रोश उत्पन्न भएको छ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल विद्यार्थी संघ कानुनी शासन, लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण राजनीति प्रति समर्पित संगठन हो। विद्यार्थी नेतामाथि भएको आक्रमणले लोकतान्त्रिक संस्कृतिमाथि नै गम्भीर आघात पुगेको छ।”
आक्रमणमा संलग्नहरूका रूपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ निवासी बासित अंसारी र सोही गाउँपालिका–५ निवासी हेदर मन्सुरीको नाम सार्वजनिक भएको संघले जनाएको छ। मन्सुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोक्राहा नरसिंह गाउँ कमिटीका सचिव समेत रहेका व्यक्तित्व हुन्।
संघका सभापति प्रमोद भट्टराईले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आक्रमणमा संलग्न सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी प्रचलित कानुन अनुसार कठोर कारबाही गरियोस् भन्ने नेपाल विद्यार्थी संघ सुनसरीको जोडदार माग छ।”
नेवि संघले घटनाप्रति जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको गम्भीर ध्यानाकर्षण गराउँदै विद्यार्थी नेताको सुरक्षाका लागि तुरुन्त कदम चाल्न आग्रह गरेको छ।

Tags: आक्रमणएनएसयूकडा आपत्तिकारबाहीको मागनेतामाथिविद्यार्थीसुनसरी

Related Posts

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ
FEATURE

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १४ गते, १५:४८ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–४ हरिनगरा सडक खण्डमा प्रहरीले ठूलो परिमाणको लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी...

सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ
FEATURE

सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १४ गते, ९:०८ बजे प्रकाशित
0

सुनसरी । नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै हुँदै भइरहेका लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले ‘डग स्नाइपिड’ नामक विशेष अभियान सञ्चालन गरेको...

खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

२०८२ कार्तिक १३ गते, १३:०० बजे प्रकाशित
देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

२०८२ कार्तिक १३ गते, ११:५६ बजे प्रकाशित
कोशीका सात उद्योगमाथि प्राधिकरणको कडाइ : दुई उद्योगको बिजुली काटियो

कोशीका सात उद्योगमाथि प्राधिकरणको कडाइ : दुई उद्योगको बिजुली काटियो

२०८२ कार्तिक १२ गते, १४:१२ बजे प्रकाशित
उदाउँदो सूर्यलाई अर्घ दिएपछि सुनसरीमा सम्पन्न भयो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सुनसरीमा सम्पन्न भयो छठ पर्व

२०८२ कार्तिक ११ गते, ७:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

२०८२ कार्तिक १४ गते, १७:३४ बजे प्रकाशित
हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

२०८२ कार्तिक १४ गते, १५:४८ बजे प्रकाशित
सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

२०८२ कार्तिक १४ गते, ९:०८ बजे प्रकाशित
खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

२०८२ कार्तिक १३ गते, १३:०० बजे प्रकाशित
देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

२०८२ कार्तिक १३ गते, ११:५६ बजे प्रकाशित
कोशीका सात उद्योगमाथि प्राधिकरणको कडाइ : दुई उद्योगको बिजुली काटियो

कोशीका सात उद्योगमाथि प्राधिकरणको कडाइ : दुई उद्योगको बिजुली काटियो

२०८२ कार्तिक १२ गते, १४:१२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1389 shares
    Share 556 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    714 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist