• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 7, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
in FEATURE, समाचार
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

aaglagi - 1

7
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी उपमहानगरपालिका–६ मा मंगलबार बिहान भएको आगलागीले पाँच वटा पसलमा क्षति पुर्‍याएको छ। बिहान करिब ४ः४५ बजे सेवारो फ्रेस हाउसमा विद्युत् सर्ट भई आगो सुरु भएको हो।

आगो फैलिने क्रममा फ्रेस हाउसमा रहेका तीन वटा ग्यास सिलिन्डर विस्फोट हुँदा अवस्था झनै जटिल बनेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। सिलिन्डर पड्किएपछि आगो आसपासका पसलहरूमा तीव्र रूपमा फैलिएको थियो।

आगलागीबाट सेवारो फ्रेस हाउस र खड्का फ्रेस हाउस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार सेवारो फ्रेस हाउसमा करिब दुई लाख र खड्का फ्रेस हाउसमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। खड्का फ्रेस हाउसका दुई वटा सटर र भित्र राखिएको एक थान मोटरसाइकलसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यस्तै नमस्ते फ्रेस हाउस, पूर्वाञ्चल फ्रेस हाउस र गणेश सब्जी पसलमा आंशिक क्षति पुगेको छ। नमस्ते फ्रेस हाउसमा करिब एक लाख १० हजार, गणेश सब्जी पसलमा ८० हजार र पूर्वाञ्चल फ्रेस हाउसमा करिब पाँच हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रहरी र नेपाली सेनाले समयमै ती पसलका सामानहरू बाहिर निकालेकाले ठूलो क्षति हुनबाट जोगिएको डीएसपी सुवास हमालले जानकारी दिए।

इटहरी उपमहानगरपालिकाको दमकल जेन्जी आन्दोलनका क्रममा जलेर प्रयोगविहीन अवस्थामा रहेकाले धरान, झुम्का र दुहबीबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। नेपाली सेनाको मेजरको नेतृत्व र डीएसपी हमालको नेतृत्वमा रहेको प्रहरी टोलीले संयुक्त रूपमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: आगलागीइटहरीपसल

Related Posts

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण
FEATURE

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
0

सुनसरी । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम...

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली
FEATURE

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
0

इनरुवा । विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्त शल्यक्रियाका लागि आवश्यक औषधि किन्न अस्पतालबाहिरका...

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित
निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

२०८२ पुस २० गते, ११:५६ बजे प्रकाशित
“विराटनगरका उद्योगी विद्युत समस्या टार्न सौर्य उर्जातिर”

“विराटनगरका उद्योगी विद्युत समस्या टार्न सौर्य उर्जातिर”

२०८२ पुस १७ गते, १३:०८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित
निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

२०८२ पुस २० गते, ११:५६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist