• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 7, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
in FEATURE, समाचार
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार
7
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी तीव्र बनेको छ। मुख्यमन्त्री हिक्मत कार्कीले एमाले–कांग्रेस गठबन्धन सरकारअन्तर्गत हाल कार्यरत अधिकांश मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ टिम गठन गर्न लागेका हुन्।

बुधबार साँझसम्म मन्त्रिमण्डल पुनर्गठन गर्ने लक्ष्यसहित मुख्यमन्त्री कार्कीले कांग्रेससँग समन्वय गर्दै मन्त्री फिर्ता बोलाउने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। कांग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्रीबीच यस विषयमा सहमति भएको बताइन्छ।

हाल मन्त्रिपरिषद्मा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई छन्। कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हांगाम सहभागी छन्।

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट विदुर लिङथेपलाई आर्थिक मामिला तथा योजना, चिन्तन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। उमाकान्त गौतम राज्यमन्त्री बन्ने चर्चा पनि छ।

त्यसैगरी कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन, वन तथा वातावरण, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री बन्ने बताइएको छ। शोभा चेम्जोङलाई राज्यमन्त्री र इस्राइल मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्री बनाइने तयारी रहेको स्रोतको भनाइ छ।

Related Posts

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण
FEATURE

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
0

सुनसरी । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम...

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली
FEATURE

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
0

इनरुवा । विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्त शल्यक्रियाका लागि आवश्यक औषधि किन्न अस्पतालबाहिरका...

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित
निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

२०८२ पुस २० गते, ११:५६ बजे प्रकाशित
“विराटनगरका उद्योगी विद्युत समस्या टार्न सौर्य उर्जातिर”

“विराटनगरका उद्योगी विद्युत समस्या टार्न सौर्य उर्जातिर”

२०८२ पुस १७ गते, १३:०८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित
निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

२०८२ पुस २० गते, ११:५६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist