• pradeshpoint
  • Pradeshpoint
Sunday, April 12, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवाका चार दर्जन सुनचाँदी व्यवसायी राजश्व टोली आएपछि पसल बन्द गरेर भागे

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ असार ३ गते, १८:०७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
इनरुवाका चार दर्जन सुनचाँदी व्यवसायी राजश्व टोली आएपछि पसल बन्द गरेर भागे
18
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सुनचाँदी व्यवसाय गर्दै आएका चार दर्जन व्यवसायीले शुक्रवार पसल बन्द गरेर भागेको पाइएको छ। आन्तरिक राजश्व कार्यालय इटहरीसहित राजश्व विभागका कर्मचारी इनरुवा आएपछि सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेका हुन्।

सुनचाँदी पसलको कारोबारका बारेमा स्थलगत जानकारी लिन राजश्व अनुसन्धान टोली आएपछि पसल बन्द गरेर भागेका व्यवसायीहरुले खरिद बिक्रीको कारोवार शंकास्पद हुन सक्ने अनुमान गर्दै आवश्यक कानुनी कारवाहीका लागि मुचुल्का उठाएर लगिएको छ।

आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले इनरुवामा रहेका चार दर्जन सुनचाँदी पसलमा एकपटक अनुगमन गर्न शुक्रवार साँझ आएको सूचना पाएपछि व्यवसायीहरुले पसल बन्द गरेर सम्पर्क बिहिन बनेका थिए।

आन्तरिक राजश्व कार्यालयका कर्मचारीले बन्द रहेका सुनचाँदी पसलको सटरमा लेखिएको मोबाइलमा फोन गर्दा अधिकांश व्यवसायीले मोबाइल स्विच अफ गरेका थिए।

राजश्व विभागले इटहरी कार्यालयका कर्मचारीलाई लिएर इनरुवा आएको सूचना पाएपछि राजश्व छली र कानुन विपरित व्यवसाय संचालन गर्दै आएका व्यवसायीले पसल बन्द गरेको अनुमान अनुगमन टोलीले गरेको छ।

नेपालको ऐन, कानुन र नियमअनुसार अनुगमन:

नेपालको ऐन, कानुन र नियमअनुसार, कुनै पनि व्यवसायले नियमित रूपमा आफ्नो कारोबारको विवरण अनुगमन गराउनुपर्ने हुन्छ। आन्तरिक राजश्व विभागको राजश्व छली (कर छली) नियन्त्रण ऐन, २०५८ अनुसार, व्यवसायहरुले सबै खरिद बिक्रीको बिलिङ रेकर्ड राख्नुपर्ने प्रावधान छ।

अनुगमन टोलीले बजारमा रहेको महालक्ष्मी ज्वेलर्स नामक सुनचाँदी पसलमा विस्तृत रुपमा अनुगमन गर्दै जानकारी लिएको थियो। महालक्ष्मी ज्वेलर्सका संचालक रमेश श्रेष्ठका अनुसार अनुगमन टोलीले बिलिङको अवश्था हेर्दै खरिदबिक्रीको बारेमा जानकारी लिएको थियो। संचालक श्रेष्ठले अनुगमनका क्रममा बाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्र, प्रत्येक वर्षको दर्ता नविकरणको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, उपभोक्ताबाट सुनचाँदी खरिद गर्ने तथा बिक्री गर्ने प्रकृया, उनीहरुको विवरण तथा बैकिङ कारोबारको अवस्था बारेमा विस्तृत रुपमा जानकारी लिएको बताए।

यसैगरी, अनुगमन टोलीले अलखनिरञ्जन ज्वेलर्स नामक सुनचाँदी पसलमा पुगेर संचालक मधु स्वर्णकारसँग कारोबार तथा बिलिङ खरिदबिक्रीका बारेमा जानकारी लिएको थियो।

इनरुवा सुनचाँदी व्यवसायी संघमा इनरुवा क्षेत्रमा रहेका ४६ वटा सुनचाँदी पसलका व्यवसायीहरुले सदस्यता लिएर संगठित भएको पाइएको छ।

यता नेपालको ऐन, कानुन र नियमहरुको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ। राजश्व छली तथा कानुनी प्रक्रियाहरुबाट बच्न व्यवसायीहरुले नियमित अनुगमन र खरिद बिक्रीको सही रेकर्ड राख्नुपर्ने आवश्यकता हुन्छ। अनुगमनको क्रममा राजश्व छलीको शंका गरिएको अवस्थामा कानुनी कारवाही हुने भएकाले व्यवसायीहरुले यसमा ध्यान दिनुपर्ने देखिन्छ।

Tags: आएपछिइनरुवाकागरेरचार दर्जनपसल बन्दभागेकाराजश्व टोलीव्यवसायीसुनचाँदी

Related Posts

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
FEATURE

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist