महेश सिंह/ सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा विभिन्न राजनिती दलहरुले साता अपनाउन घरदैलो कार्यक्रम गर्दै छन्। निर्वाचन आयोगले चुनावमा भाग लिन ११ र १२ गते मनोनयन दर्ता गराउन समय तोकिएको छ्। सबै दलहरुले मनोनयन दर्ता गराउन राजनिती दलहरुले तैनाथ रहेका छन्।
सखुवानानान्कारकट्टी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जसपा नेपाल नेपाली काङ्ग्रेस माओवादी केन्द्र,नेकपा एमाले र जनमत पार्टीकोले दल दर्ता र मनोनयन गराउन तयार रहेका हुन।
एकीकृत समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा केदार नाथ यादव,जसपा नेपालबाट पालिका अध्यक्षमा परियाग लाल यादव,माओवादी केन्द्रबाट गापा अध्यक्षमा हरिनन्दन यादव,लगायतका उमेदवारहरुले मनोनयन दिन तयारी अवस्थामा रहेका छन्।
Discussion about this post