महेश सिंह /सिरहा । स्थानीय चुनावका लागी सिरहाको सखुनन्कारकट्टीमा गाउँपालिकामा नेपाली काङ्ग्रेस निकट उपाध्यक्ष पदका लागी निलम यादवकी मनोनयन दर्ता भएको छ।
बिगत केही बर्ष देखि राजनीतिमा सकृय हुँदै वाडा कमिटीको सदस्य समेत रहेकी ऊनी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भागलिन उमेदवारी दर्ता गराएका हुन्।समाजवाद का एजेन्डा बोकेकी यादव हाल पालिका उपाध्यक्षका लागी उमेदवार वनेकी छिन्।
छोटो् समयमा राजनीतिमा निकै लोकप्रिय भएकी उनी पार्टीलाई सतामा ल्याउन भोट् मागनमा ब्यस्त देखिएकी छिन्।राजनीति पृष्ठभुमि परिवारकी महिला समेत रहेकी ऊनी पालिकामा काङ्ग्रेस पार्टीको कसिलो उमेदवार र प्रतिस्पर्धामा आउने उमेदवारको रूपमा निखारीएकी छिन्। विभिन्न राजनीति पार्टीका नेता कार्यकर्ताहरु भोट् मागनमा ब्यस्त देखिएका छन्।
Discussion about this post