महेश सिंह /सिरहा – बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनको शरगर्मी निकै बडेको छ। सिरहाको लहान नगरपालिकामा हुने निर्वाचन बाट गठ बन्धनकै सरकार बनाउने लहान बासिको अपेक्षा रहेका छन्।
लहानका जनताले बिकास गर्न सकने र लहानलाई एउटा् नमुना सहरको रूपमा परिवर्तन गर्न सक्ने समाजिक चिन्तन बोकेका बौद्धिक बिकास समाजसीवी नेताहरुको खाचो रहेको छ्।
गठबन्धन अन्तर्गत वरिष्ठ समाजसेवी तथा नेपाली काङ्ग्रेस नेता महेश प्रसाद चौधरी लहान मेयर पदका उमेदवार र जसपा निकट उप – मेयरमा राम चलितर महतो र माओवादी केन्द्रबाट लहान २० र २१ वाडाका लागी गणेश चौधरी र हेमन्त कुमार यादव रहेका छन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरमा उमेदवारी दिए पछी जनतामा उत्साह र उमंग छाएका छन्।नेता चौधरीले गरेका समाजसेवाले लोकप्रिय हुँदै जनता चौधरी प्रति प्रभावित भएका छन्।
चौधरी र महतो लाई मत्दान गर्न जनता उतसाहीत भएका हुन्।नेता महतो मधेस आन्दोलनमा मधेसी शोषित पीडितका लागि सदेब तत्पर रही समग्र लहान बिकासका लागी आवाज उठाउदै आएका उनी हाल बैशाख ३० गते हुन् लागेको स्थानीय हतको निर्वाचनमा गठबन्धन बाट लहान उप- मेयर पदका उमेदवार समेत रहनु भएको हो।
Discussion about this post