महेश सिंह/ सिरहा । बाल्यकालय देखि सामाजवादका अभिभारा बोकेकी काङ्ग्रेस नेतृ ककुलता देवी यादवले सानै उमेर देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी उनी बैशाख ३० गते हुन् लागेको निर्वाचनमा मनोनयन दर्ता गराएकी हुन।
विभिन्न संस्थामा आवद्ध रहेर समाज परिवर्तनमा अग्रनी भुमिका निर्वाह गर्दै आएकी उनी भगवानपुर गाउँपालिकाको उपाध्यक्षको उमेदवार भए पछि समग्र गाउँ नै काङ्ग्रेस प्रति झुकाव बडेको छ्। क्षमतावान महिलाको उमेदवारी परेपछी गाउँमा उत्साह र उमंग क्षाएका हुन्।
नेतृ यादव समाजलाई समृद्ध समाज निर्माण र युवा स्वरोजगार र महिलाहरुलाई सिपमुखी जिम्मेवार र किसानहरुको समस्या लगायत शिक्षा स्वास्थ कृषि र बिकासिल गाउँपालिका बनाउने उदेश्यको साथ उपाध्यक्षमा उमेदवारी दिएका हुन्। हाल पालिकामा निकै कसिलो र लोकप्रिय उमेदवारको रूपमा चिनिएका हुन।
Discussion about this post