महेश सिंह /सिरहा – सिरहाको वरियारपट्टी गाउँपालिकामा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा अजय कुमार यादवले उम्मेदवारी दिए पछी समग्र पालिका माओवादी केन्द्र मै भएको छ्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भागलिन उनले मनोनयन दर्ता गराएका हुन्।बिकास समृद्धि र रुपान्तरणका लागी वरियारपट्टी गाउँपालिकामा उम्मेदवारी दिएका हुन।
नेता यादव जनकपुर स्थित रहेको राराब बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गर्दै उनी विद्यार्थी राजनीति बाट सकृय हुँदै ऊनी माओवादी केन्द्रका मधेस प्रदेश कमिटीका प्रतिनिधिको जिम्मेवारी समहाल्दै आउने चुनावमा पालिका अध्यक्षको उम्मेदवारी दिएका हुन्।
सिरहाको जिझौलमा बुवा रघुनाथ यादव र आमा राम रती यादवको कोखमा २०४३ /१/६ गते जन्मनु भएका अजय कुमार यादव अहिले पालिका स्व्च्छ इमानदार बौद्धिक नेताको रूपमा निखारीएका ब्यक्ति हामी पालिका भ्रष्टाचार उन्मुख पालिकार शिक्षा स्वास्थ कृषि र प्रत्येक वाडा एक एम्बुलेन्स र प्रत्येक स्वास्थ चौकीमा एमबीबीएस डाक्टरको ब्यव्यवस्था मिलाउने र किसानहरुको हकमा राम्रो सिचाइको प्रबन्ध मिलाउने उनले प्रतिबद्ध हुनु भएको छ्। हाल पालिका भरी नै उनलाई जिताउने अभियानमा युवाहरु लागेका हुन्।
Discussion about this post