रन्धिर यादव/ सिरहा – सिरहाको लहान नगरपालिका नेकपा माओवादी निकट वडा अध्यक्ष हेमन्त यादव को नाउँ चर्चामा रहेको छ। विभिन्न क्षेत्रमा कार्य गर्दै राजनीतिमा निखारीएका पुरुष हुन्। २०७४ को निर्वाचनमा अध्यक्ष मा धेरै मतले जीत हासिल गर्नु भएका थिए।
नेतृ यादव राजनीतिको प्रखर वक्ता हुन्।उनी लाम्रो समय देखि ने क पा माओवादी राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छन्। कम्युनिस्ट राजनीति पृष्ठभुमि परिवारका एक परिचित पुरुष हुन्।
समाजको बेतिथी, भरष्टाचर ,महिला हिंसा,भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन र रोजगार र शिक्षा स्वास्थ कृषिमा बिकास गर्न आफुले उमेदवारी दिएको उनले बताए।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी नगरपालिका वडा अध्यक्ष जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी हेमन्त यादवले पुनः वडा अध्यक्ष पदको उमेदवार बन्न पुगे । नेतृ यादव पालिकाको लोकप्रिय उमेदवार बनेको छ। यादव ले पछिल्लो कार्यकालमा विभिन्न क्षेत्रमा काम गर्नु को सँगै वडाबसी मन जित्ने सफल हुनुभएको छ ।
Discussion about this post