महेश सिंह/ सिराहा- राजनीतिक नसा लागेका नेता ब्रहम देब महतोद्वारा नेकपा एमाले निकट नवराजपुर गाउँपालिका वाडा नम्बर ५ बाट अध्यक्ष पदका लागी उमेदवारी दिएका हुन्।
४५ बर्ष देखि राजनीतिमा लागेका उनी समाज प्रतिको चिन्तित ब्यक्ती हुन्। समाजीक प्रतिष्ठा बच्चाएका बौद्धिक नेता बिगत लामो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय हुँदै समाजसेवा गर्दै आएका हुन।
समाजमा लोकप्रिय रहेका महतो २०७४ सालको निर्वाचनमा ७४ मतले मात्र पराजित भएका थिए।तत्कालीन नेपाल कम्युनिस्ट एमालेको गाबिस सचिबको जिम्मेवारी समेत सम्हालेका थिए।राजनिती मै रहेर समाज परिवर्तन गरिब दलितलाई उत्थान गर्न राजनीति रोजेको बताए।
नेता महतो २०३१साल चैत १२ गते मेनहा गाउँमा जनमेका हुन्।समृद्ध समाज परिकपना समेत गरेका उनी सुख शान्ति अमन छैन समाज निर्माणमा गर्ने उनको उदेश्य रहेको बताए।
Discussion about this post