पालिका खबर

मरिण गाउँपालिकाले करार सेवाका कर्मचारी नहटाउने

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकाले करार सेवा तर्फका कर्मचारीहरुको अवधि थप गरेको छ । गाउँपालिकाले करार सेवामा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी,...

Read more

भोक्राहा नरसिंह गाउँपालिकामा जाग्यो युवा, विद्यालय सुधार गर्न संघर्ष समिति गठन

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा स्थानीय युवाहरुको अगुवाईमा समिति गठन गरेका छन् । जनता माध्यमिक विद्यालयमा...

Read more

टाईम्स एजुकेशनल ईन्स्टिच्युट लहानले शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउदै

महेश सिंह /सिरहा  - सिरहाको लहान नगरपालिका वाडा नम्बर ८ स्थित करिब ६ महिना अगाडि संचालनमा आएको टाईम्स एजुकेशनल ईन्स्टिच्युटले...

Read more

सप्तरीमा डुबेर एक वृद्धको मृत्यु

शुभ नारायण यादव/ सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका वडा न. ५ स्थित चन्द्रनहरमा आज बिहान पानीमा डुबेर दलित तथा गरिब...

Read more

हरिनगर गाउँपालिको भ्रष्टचार बिरुद्ध ओर्लिए स्थानीय

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा हाट कर बट्टी मिनाहा गनुपर्ने माग गर्दै सयौँको संख्यामा स्थानीयहरुले बिरोध गरेका छन् । नगरिक...

Read more

जनता माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जमा रहेको जनता माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठन...

Read more

सप्तरीमा कुटपिटबाट एक महिलाको मृत्यु

शुभ नारायण यादव /सप्तरी । सप्तरीमा कुटपिटबाट एक बृद्घ महिलाको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. ८...

Read more

चोरी भएका एक मोटरसाइकल बरामद गरि नवलपरासी पश्चिम प्रहरीले बुझाए धनीलाई

रबिन्द्र यादव /नवलपरासी पश्चिम । नवलपरासी पश्चिम प्रहरीले चोरी भएको एउटा मोटरसाइकल बरामद गरि धनीलाई बुझाएको छ । चोरी भएका...

Read more

सुनसरीमा तस्करहरूकाे बिचल्ली,सीमावर्ती क्षेत्रमा लुकिछिपि तस्करी

सुनसरी । सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रमा थप निगरानी बढाएपछि गिट्टी र बलुवा तस्करी गर्ने तस्करहरू बिचल्लीमा परेका छन् । जिल्लाको...

Read more

लहानका उप- प्रमुख महतोद्वारा गुरु पुर्णिामा कार्यक्रमको उद्घाटन

महेश सिंह/ सिरहा  -सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित संचालनमा रहेको पतंजली योग आयुर्वेद आश्रम लहानमा गुरु पुर्णिामाको अवसर...

Read more
Page 157 of 266 1 156 157 158 266

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist