इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा स्थानीय युवाहरुको अगुवाईमा समिति गठन गरेका छन् ।
जनता माध्यमिक विद्यालयमा भुपु विद्यार्थीहरुको बैठकले विद्यालयमा सम्स्या अध्ययनका लागि सर्मपीत संस्थालाई विघटन गरी विद्यालय सुधार संघर्ष समिति लालुप्रसाद यादवको अध्यक्षतामा गठन गरेका हुन् ।
समितिको उपाध्यक्षमा चन्दन मण्डल, सचिवमा लोकेन्द्र प्रसाद यादव, सह सचिवमा नुनुलाल साह, कोषाध्यक्षमा रमेश मेहता चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुनिल कुमार मण्डल, जयकिशोर यादव, संजय यादव, विनोद कुमार यादव, सुर्यप्रसाद मण्डल, जितेन्द्र मण्डल, दिपेन साह र दिपक मण्डल चयन भएका छन् ।
समितिका सल्लाहकारमा बिक्रम कुमार साह र रमेश प्रसाद साह रहेका छन् भने सुचना तथा संचार प्रमुखमा दिपेन्द्र यादव रहेको समितिले जनाएको छ ।
समितिले विद्यालयको शैक्षिक र शिक्षक तथा अभिभावक बीचको सम्बन्ध सुधारका लागि संघर्ष गर्ने जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post