इनरुवा ९ बबियामा पार्टी प्रवेश कार्यक्रम, एमाले टोल समितिका अध्यक्ष किसोर चौधरी सहितका काग्रेंसमा प्रवेश
नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा प्रदेश १ संसदिय दलका नेता राजिव कोईरालाले स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा काग्रेंसका उम्मेदबार जित्ने ...