• pradeshpoint
  • Pradeshpoint
Saturday, November 1, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

“तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयमा ५० सिट क्षमतासहित एमबीबीएस कार्यक्रम सुरु”

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ साउन ३० गते, १२:२४ बजे प्रकाशित
in FEATURE, खेल पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
“तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयमा ५० सिट क्षमतासहित एमबीबीएस कार्यक्रम सुरु”
8
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।यो उपलब्धि विश्वविद्यालयको इतिहासमा एक महत्वपूर्ण मीलका पत्थरका रूपमा रहेको जनाइएको छ । लामो समयसम्मको असफल प्रयासपछि सुन्दरहरैचावासीको निरन्तर आवाज, प्रदेशबासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम–एफर्ट, नव–नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक अनुमतिले यो सपना साकार भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले यस दिनलाई ‘हाम्रो परिकल्पना साकार भएको शुभ दिन’ भनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, विश्वविद्यालयका भिजनरी उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया, सांसद डा. शेखर कोइराला र डा. सुनिल शर्मा, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, चिकित्सक, कर्मचारी, स्थानीय राजनीतिक दल र सरोकार समाज सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् । ओझाले यो उपलब्धि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा कोशी प्रदेशका लागि एक वास्तविक ‘गेम चेन्जर’ हुने दाबी गरेका छन् । उनका अनुसार, अब प्रदेशका लाखौँ नागरिकले आफ्नै घरआँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्, र भविष्यका तेजस्वी तथा दक्ष चिकित्सकहरू यही प्रतिष्ठित कलेजबाट निस्कने छन् ।

Tags: ५० सिटएमबीबीएसकार्यक्रम सुरुक्षमतासहिततीनदशकपछिपूर्वाञ्चलविश्वविद्यालयमा

Related Posts

बेमौसमी वर्षाले किसानको पसिना बगायो : सुनसरीका धान र तरकारी खेती डुबानमा
FEATURE

बेमौसमी वर्षाले किसानको पसिना बगायो : सुनसरीका धान र तरकारी खेती डुबानमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १५ गते, १६:३४ बजे प्रकाशित
0

इनरूवा । सुनसरीका किसान अहिले चिन्तित छन्। अविरल बेमौसमी वर्षाले खेतमा बाली मात्रै होइन, उनीहरूको वर्षभरको पसिना र आशा दुवै...

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग
FEATURE

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १४ गते, १७:३४ बजे प्रकाशित
0

सुनसरी । नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव तथा नेपाल विद्यार्थी संघ (नेवि संघ) जिल्ला कार्यसमिति सुनसरीले विद्यार्थी...

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

२०८२ कार्तिक १४ गते, १५:४८ बजे प्रकाशित
सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

२०८२ कार्तिक १४ गते, ९:०८ बजे प्रकाशित
खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

२०८२ कार्तिक १३ गते, १३:०० बजे प्रकाशित
देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

२०८२ कार्तिक १३ गते, ११:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

बेमौसमी वर्षाले किसानको पसिना बगायो : सुनसरीका धान र तरकारी खेती डुबानमा

बेमौसमी वर्षाले किसानको पसिना बगायो : सुनसरीका धान र तरकारी खेती डुबानमा

२०८२ कार्तिक १५ गते, १६:३४ बजे प्रकाशित
विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग

२०८२ कार्तिक १४ गते, १७:३४ बजे प्रकाशित
हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

हरिनगरामा ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

२०८२ कार्तिक १४ गते, १५:४८ बजे प्रकाशित
सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

सुनसरी सीमामा ‘डग स्नाइपिड’ अभियान सुरु, लागुऔषध ओसारपसार नियन्त्रणमा प्रहरी कडाइ

२०८२ कार्तिक १४ गते, ९:०८ बजे प्रकाशित
खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

खराब मौसमले उडान अवरुद्ध, श्री एयरलाइन्स विराटनगरमै फर्कियो

२०८२ कार्तिक १३ गते, १३:०० बजे प्रकाशित
देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

देशका ४४ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

२०८२ कार्तिक १३ गते, ११:५६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1389 shares
    Share 556 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    714 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist