• pradeshpoint
  • Pradeshpoint
Saturday, February 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
in FEATURE, समाचार
वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
15
SHARES
Share on FacebookShare on Twitter

सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा, सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा राखिएको कपडा बरामद गरेका थिए। यस क्रममा करिब ७ लाख रुपैयाँ मूल्य बराबरको कपडा फेला परेको थियो।

कपडा बरामद भएपछि तस्कर समूहले ढुंगामुढा प्रहार गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए। यस क्रममा एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले तीन जना प्रहरी घाइते भएको पुष्टि गरेका छन्।

Related Posts

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे
FEATURE

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
0

सुनसरी । निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरीले देशभर अतिरिक्त जनशक्ति परिचालन सुरु गरेको छ। सुरक्षा...

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा
FEATURE

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित
0

विराटनगर – प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कन अनुसार काठमाडौं महानगरपालिकाले १०० अंक मध्ये मात्र ४४.९७ अंक प्राप्त...

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

२०८२ फाल्गुन १ गते, १२:०५ बजे प्रकाशित
कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

२०८२ फाल्गुन १ गते, १०:५८ बजे प्रकाशित
एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

२०८२ माघ २९ गते, १२:०२ बजे प्रकाशित
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

काठमाडौं महानगरपालिकाको मूल्यांकनमा पछाडि, विराटनगर पहिलो स्थानमा

२०८२ फाल्गुन १ गते, १२:३६ बजे प्रकाशित
पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दै, विमानस्थलमा कडा सुरक्षा व्यवस्था

२०८२ फाल्गुन १ गते, १२:०५ बजे प्रकाशित
कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

कोशी लगानी सम्मेलनका ५० परियोजना अगाडि बढे, पाँच पीडीए चरणमा

२०८२ फाल्गुन १ गते, १०:५८ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

एमाले नेता बिनोद ढकाललाई पितृशोक, १०१ वर्षीय बुबाको निधन

२०८२ माघ २९ गते, १२:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist