• pradeshpoint
  • Pradeshpoint
Thursday, January 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहमा नीति तथा कार्यक्रम प्रस्तुत

१० औ गाउँसभाबाट साढे ४९ करोड बजेट सार्वजानिक

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ असार १० गते, २०:४७ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोक्राहा नरसिंहमा नीति तथा कार्यक्रम प्रस्तुत
21
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८-०७९ को लागि ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १० औ गाउँसभामा कार्यावाहक अध्यक्ष पुनमकुमारी मेहताले आगामी आ.व.का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बारबरको बजेट सार्वजनिक गरेको हो ।
मेहताले प्रस्तुत गरेको बजेट अनुसार चालु तर्फ २६ करोड ८९ लाख ४५ हजार २३९ रुपैयाँ र पुजिंगत खर्च तर्फ २२ करोड ५३ लाख ४३ हजार २३७ रुपैयाँ सहित ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपियाँ व्ययको ल्याएको छ ।मेहताले प्रस्तुत गरिएको बजेटमा आम्दानी तर्फ नेपाल सरकारबाट ३९ करोड ७९ लाख ५१ हजार , प्रदेश सरकारबाट २ करोड ४६ लाख १० हजार ३ सय ४० , करुण फाउन्डेसनबाट १ करोड १८ लाख ५९ हजार आन्तरीक श्रोतबाट ६ करोड ९५ लाख ९ हजार ७ सय ३३ र पिएलजी एसपीको ३ लाख ५८ हजार ४ सय ३ गरी ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको हो ।
बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सार्वजानिक गरेको कार्यवाहक अध्यक्ष मेहताले बताइन् ।
मेहताले गाउँक्षेत्रको विकासका लागि विद्यालय शिक्षामा गुणस्तरीयता देखी स्वास्थ्य संस्थाहरुको स्तरोन्ती सम्मको बजेट प्रस्तुत गरेकी छन् ।


प्रत्येक वडामा संचालन खर्च ८ सहित १ देखी ८ नं. वडा सम्म वडा कार्यालयको भवन निर्माण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कृषि तर्फ विभिन्न कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्यको स्वयंसेविकाहरुलाई अवलोकण भर्मण सहित औषधि खरिद गर्न ४० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी शिक्षा तर्फ कार्यक्रम खर्च गर्न मात्रै १९ शिर्षकमा ३६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले क्षमता विकासका लागि अभिमुखिकरण तालिम गोष्ठि सहितका कार्यक्रम समेत गर्ने गरी बजेट विनियोजन गरिएको छ ।


बहुवर्षिय योजना अन्तरगत चालु आर्थिक वर्षको सम्झौता भई भुक्तानी हुन बाँकी रहेको १४ करोड ८ लाख ४३ हजार २ सय ३७ रुपैयाँ उल्लेख गरिएको छ ।
गाउँपालिकामा शसर्त तर्फको कार्यक्रमका लागि रोजगार प्रवद्र्धन कार्यक्रम तर्फ २१ लाख , दलित घर पहिचान तथा परिचय पत्र वितरण कार्यक्रममा १९ लाख सबैका लागि शिक्षा अधारभुत तहमा ५ करोड २५ लाख , माध्यमिक तह तर्फ ४७ लाख विनियोजन गरिएको छ ।


त्यसैगरी युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४८ लाख , राष्टिय परिचय पत्र तथा पञ्जिकरण तर्फ १६ लाख , प्रधानमंत्री रोजगार तर्फ ४० लाख, लघु उद्यम कार्यक्रम तर्फ ३२ लाख, खेलकुद तर्फ १ लाख, प्रधानमन्त्री कृषि आधुनीकरण कार्यक्रम तर्फ ३१ लाख , कृषि विभागको ४७ लाख , पशु विभागको ४ लाख, बहु क्षेत्रिय पोषण कार्यक्रममा ८ लाख रुपैँया विनियोजन गरिएको छ ।
त्यसैगरीसर्शत तर्फ नै स्वास्थ्य व्यावस्थापन कार्यक्रममा १ लाख, आर्युुवेद सेवा कार्यक्रम तर्फ ३३ लाख लगायतका नीति तथा कार्यक्रम सम्पन्न गरेको छ ।

Tags: नीति तथा कार्यक्रम प्रस्तुतभोक्राहा नरसिंहमा

Related Posts

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत
FEATURE

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
0

इनरुवा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता सूचीकृत भएका...

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण
FEATURE

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
0

सुनसरी । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम...

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist